आहाँ ! कति सुन्दर रूबी भ्याली (फोटो फिचर)

धादिङ जिल्लाको उत्तरी भेग गणेश हिमालको काखमा रहेको रुबीभ्याली अान्तरिक तथा वाह्य पर्यटककाे लागि उत्कृष्ट गन्तव्य स्थल हाे ।

प्राकृतिक सौन्दर्यले भरिपूणा रुबी भ्याली क्षेत्रमा धार्मिक कुण्ड,दुर्लभ जीव जन्तु र जडीबुडी पाउनुका साथै विभिन्न बहुमुल्य पत्थर जस्तै ( क्रिस्टल, रुबी ,निलम ,) लगायत काे अवलाेकन गर्न सकिने गणेश हिमाल पर्यटन बिकास उपसमिति लापाका अध्यक्ष सुक तामाङ  बताउनुहुुन्छ ।

यस्ताे छ मनै लाेभ्याउने रुबी भ्याली