सरकारले घोषण गरेका एक सय नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित हेर्नुहोस्)

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष का साथ नयाँ एक सय पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न  एक सय नयाँ गन्तव्यहरु सार्वजनिक गरेको हाे । यस अघि मन्त्रालयले पर्यटन बोर्डसंग आफ्नो क्षेत्रमा रहेका गन्तव्यहरुको प्रचार प्रसार र प्रवर्द्धनका लागि  तथ्याङ्क मागेकाे थियाे ।

सरकारले घोषण गरेका एक सय नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित हेर्नुहोस्)