चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)

फाेटाे : रामचन्द्र अधिकारी

कास्कीकाे साराङकोट बाट विहानीकाे उदाउदाे घाम हेर्न अान्तरिक तथा वाह्य पर्यटकहरू जाने गर्दछन । देशैभरि चिसाे माैसम सुरूभए पछि न्यानाे घाम हेर्न जाने पर्यटक विहानीकाे घामकाे झुल्काे मा रमाउने गर्दछन् ।