१०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर एक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपालको पर्यटन प्रवर्द्धनको लागि १सय  नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर एक का पर्यटकीय स्थलहरू यस्ता छन्।

तिङ्बुङ पोखरी

गुरु फाल्गुनन्द सर्किट

फिकल–श्रीअन्तु सर्किट

तिनजुरे–मिल्के–जलजले

बालेश्वर गुफा

हलदे पटकेडाँडा टे«ल

ट्याम्के डाँडा

बराह पोखरी

पाँचपोखरी

थोलेदम्बा डाँडा

उदयपुरगढी

शहीद नेत्रलाल पार्क

गौरादह कृषि पर्यटन क्षेत्र

अर्जुनधारा पर्यटकीय क्षेत्र

धनपालगढी पर्यटकीय क्षेत्र

पिन्डेश्वर दन्तकाली पदमार्ग