१०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर  दुई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन प्रवर्द्धनको लागि १सय नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर दुई का पर्यटकीय स्थलहरू यस्ता छन्।

 

सिम्रौनगढ

सहलेस दरबार क्षेत्र

नाडी ताल

धनेश्वर महादेव पर्यटन क्षेत्र

जलेश्वर मन्दिर

मरघर सिमसार

पतौरा महादेव क्षेत्र

घडीअर्वा पोखरी

छिन्नमस्ता