विकास र पर्यटकको पर्खाईमा १०० नयाँ गन्तव्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन प्रवर्द्धनको लागि १सय नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा रहेका पर्यटकीय स्थलहरू  विकास र पर्यटको पर्खाईमा रहेका छन् । सातै प्रदेशमा रहेका पर्यटकीय गन्तव्यहरू सडकमार्गले नजाेडिएका ठाउँमा रहेका छन् भने केहि ठाउँहरू वाह्य पर्यटकाे बसाइकाे समयकाे हिसावले टाढा रहेका छन् । यिनै सबै ठाउहरूकाे सरकारले जति सक्दाे चाडाे विकास र प्रचार प्रसार गर्न सके यस्ता ठाउँमा पर्यटकहरूकाे अावागमनमा वृद्दि गर्न  सकिन्छ ।

सात प्रदेशमा रहेका नयाँ पर्यटकीय स्थलहरू
प्रदेश १
तिङ्बुङ पोखरी, गुरु फाल्गुनन्द सर्किट, फिकल–श्रीअन्तु सर्किट, तिनजुरे–मिल्के–जलजले, बालेश्वर गुफा, हलदे पटकेडाँडा टे«ल, ट्याम्के डाँडा, बराह पोखरी, पाँचपोखरी, थोलेदम्बा डाँडा, उदयपुरगढी, शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र, धनपालगढी पर्यटकीय क्षेत्र, पिन्डेश्वर दन्तकाली पदमार्ग ।

प्रदेश २
सहलेस दरबार क्षेत्र, नाडी ताल, धनेश्वर महादेव पर्यटन क्षेत्र, जलेश्वर मन्दिर, मरघर सिमसार, पतौरा महादेव क्षेत्र, सिम्रौनगढ, घडीअर्वा पोखरी, छिन्नमस्ता ।

प्रदेश ३
जिरी शैलुङ पदमार्ग, सिन्धुलीगढी, सुनकोसी ¥याफ्टिङ, महाभारत टे«ल, पाँचपोखरी, कल्चेडी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज टे«ल, स्काई टे«ल, रानीझरना क्यानोनिङ, बिस हजारी ताल, सोमेश्वर गढी, पटियानी पर्यटकीय क्षेत्र, मकवानपुर गढी, निलबाराही मन्दिर, दहचोक, नागदह क्षेत्र, गोदावरी फूलचोकी हाइकिङ ।

गन्डकी प्रदेश
चुमभ्याली, काउलेपानी, तनहुँ कालिका पार्क, सिद्धगुफा भिमाद, मौजा, सिक्लेश क्षेत्र, नार्फू टे«ल, लोमान्थाङ दरबार र गुफा क्षेत्र, दुर्लुङ क्यानेनिङ, केभीङ र होमस्टे, महाशीला, सतौ–चण्डीकालिका क्षेत्र, आलमदेवी, भकुन्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्ष क्षेत्र, दाउन्नेदेवी, घोरेपानी, रघुगङ्गा–आइसफ पदमार्ग ।

प्रदेश ५
रामग्राम, बाउन्नकोटी, वनवाटिका, सैनामैना पर्यटकीय क्षेत्र, जगदीशपुर ताल, सागरताल, तालपोखरा रम्भादेवी मन्दिर क्षेत्र, पाणिनी तमोभूमि, रसुङ्गा तपोभूमी, रुरु क्षेत्र, भगवती मन्दिर क्षेत्र, ढोरपाटन–से–फोक्सुन्डो पदमार्ग, जलजला, रक गार्डेन, ओखरकोठ डाँडा, झिमरुक, बगरबाबा धार्मिकस्थल, कम्मर शाह मजार क्षेत्र, ओमकेदारेश्वर धाम स्थल, शिवमन्दिर पर्यटकीयस्थल, जोगी गाउँ ।

कर्णाली प्रदेश
कुभिन्डे दह, त्रिपुरासुन्दरी धार्मिक क्षेत्र, डुडुल चैत्य, लिमी उपत्यका, रारा–से फोक्सुन्डो टे«किङ, पाचाल झरना, खलङ्गा दरबार क्षेत्र, कोतगढी–महावु पर्यटकीय, जाजुरा दह पञ्चपुरी, गिद्धेडाँडा पर्यटकीय क्षेत्र, बोतामकोट, चित्री पदमार्ग ।

सुदुरपश्चिम
कोल्टी–बडीमालिका पदमार्ग, गोरखानाथ मन्दिर पैदलमार्ग, बडीकेदार धार्मिक क्षेत्र, सूर्यकोट मस्तादेवी क्षेत्र, मालिकार्जुन, सिद्धनाथ उदयदेव धार्मिकस्थल, अमरगढी–उग्रतारा, रौटेला धार्मिक क्षेत्र, बन्दा ताल क्षेत्र, बर्दगोरिया मन्दिरधाम ।