Career opportunity

Job Positions: Assistant Tour manager Contact No: 9803207901 Country Name: Nepal Job Location: Thamel , Kathmandu No. of Vacancy: 01 Gander: Male or female Age: 25-35 years Offered Salary: Rs15,000 Working Hours: 9.30 AM- 6.00PM Work Experience: 2-3 Years work experience Education Qualification: BA in English or BBA Job Specifications: Tour Managing ( Sales & Operation) Job Description: Take care of emails ,Quoting the program ,check Website Back end make the booking Other Company Facilities:…

"Career opportunity"

लालिगुँरास नेपाल फुटसल प्रतियोगिताको उपाधी पेपे फुटबल क्लबलाई

प्रथम लालिगुँरास नेपाल फुटसल प्रतियोगिताकाे उपाधि पेपे फुटबल क्लबले जितेको छ । राजधानीकाे  महाराजगन्जमा रहेको स्काई फुटसलमा भएकाे प्रतियोगितामा पासिकोट क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै पेपे फुटबल क्लबले उपाधि  जितेको हाे । बुनपा १० का अध्यक्ष नवराज भट्टराईले उत्घाटन गरेको प्रतियोगिताको समापन प्रदेश सभा सदस्य कुशुम कुमार कार्कीले गरेका थिए । कार्यक्रममा २५ टिम सहभागी रहेको सुदिप केसीले बताए । प्रतियोगितामा प्रथम भएको टिमले नगद ३५ हजार र द्वितीय भएको टिमले नगद रु १५ हजार सहित…

"लालिगुँरास नेपाल फुटसल प्रतियोगिताको उपाधी पेपे फुटबल क्लबलाई"

नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार : बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन (भिडियो रिपोर्टसहित)

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको संख्या बढाउँनुका साथै २४ सै घण्टा ‘रेसपोन्स टिम’ र ‘ट्रली ब्वाई’ परिचालन गरिएको छ । आकस्मिक अवस्थामा आएका बिरामीलाई खर्च अभाव भएमा सर्तनामा गराएर उपचार गराउँन कर्मचारी पनि खटाईएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिईन् ।…

"नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार : बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन (भिडियो रिपोर्टसहित)"

नेपालगन्जमा भगवान परशुरामको जन्मोत्सव मनाइयो

दिनेश ठाकुर नेपाल मारवाडी ब्राहमण समाज तदर्थ समितिको संयोजकत्वमा भगवान परशुरामको जन्यजयन्ती नेपालगन्जमा धुमधामका साथ मनाइएको छ । नेपालगन्जमा मारवाडी ब्राहमण समाजको आयोजनामा भगवान परशुरामको जन्मजयन्ती मनाइएको हो । मारवाडी ब्राहमण समाजले भगवान परशुरामको जन्मउत्सवमा देशमा शुख, शान्तिको कामना गरिएको जनाएको छ । कार्यक्रमा मारवाडी ब्राहमण समाजका अगुवाहरु लालचन्द्र शर्मा, ताराचन्द्र शर्मा, नारायण शर्मा, कैलाश दाधिच, उमेश पारिक, राजेश शर्मा, दिनेश शर्मा, मनोहर शर्मा लगायतको सहभागिता रहेको थियो ।

"नेपालगन्जमा भगवान परशुरामको जन्मोत्सव मनाइयो"

बोक्सीकाण्डमा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार

‘बोक्सीकाण्ड’ मा मुछिएका कैलाली घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ । अाफ्नै घरमा बसिरहेकाे अवस्थामा  मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको प्रहरीले जनाएकाे छ । उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । केहि दिन अघि बोक्सीको आरोपमा किशोरीलाई कुटपीट हुँदा पनि मूकदर्शक बनेको भनेर चौधरीको आलोचना भएको थियो ।  

"बोक्सीकाण्डमा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार"

पोखरामा अन्तराष्ट्रिय महिला स्वास्थ्य सम्मेलनको आयोजना हुने

प्रविन तुलाचन मुलुकमा सघिंयताले प्रवेश गरिसकेको अवस्था र परिवर्तनको दिशा तर्फ उन्मुख नेपालका केहि दुरदराज ग्रामिण भेगहरूमा महिला माथि हुने शारिरिक तथा मानसिक शोषण प्रति राज्यको ध्यान पुगेको छैन। प्रकृतिको नियम अनुसार महिलाहरूमा हुने महिनावारीको समयमा उक्त महिला लाई अछुत जस्तै व्यवहार गर्ने गरिएको छ। महिनावारीको समयमा महिला लाई शारिरिक तथा मानसिक शोषण बाट गुज्रिन पर्छ।अन्धविश्रवासको कारण पिडित हुने महिला लाई सशक्त र चेतना प्रदान गर्ने उद्देश्यले पोखरामा प्रथम अन्तर्ष्ट्रिय महिला स्वास्थ्य सम्मेलन हुने भएको…

"पोखरामा अन्तराष्ट्रिय महिला स्वास्थ्य सम्मेलनको आयोजना हुने"

प्रदेश दुईमा मन्त्रिपरिषद विस्तार, पर्यटन मन्त्रीमा रामनरेश राय

प्रदेश नम्बर दुईमा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । मुख्यमन्त्री राउतले फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री , शैलेन्द्र साह भूमि व्यवस्था तथा कृषि  मन्त्री बन्नुभएकाे छ  । यस्तै राजपाबाट  नवलकिशोर साह सामाजिक विकास र  रामनरेश राय उद्योग तथा पर्यटनमन्त्री बन्नुभएकाे छ  । यस्तै उषा यादव, सरोज सिंह र योगेन्द्र राय राज्यमन्त्री बनेका छन् । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री भएका हुन् । तीन राज्यमन्त्रीले मुख्यमन्त्री समक्ष सपथ…

"प्रदेश दुईमा मन्त्रिपरिषद विस्तार, पर्यटन मन्त्रीमा रामनरेश राय"

बादल गृहमन्त्री भएकै दिन ‘विप्लव’को घरमा पक्राउ पुर्जी टाँसियो ?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध कपिलवस्तु प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । चन्दमाथि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ओसारपसारको मुद्दाको कसुरमा भोजपुर जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले पुर्जी जारी गरेको हो । विप्लवको जन्मस्थान रोल्पाको इरिवाङ भए पनि हाल उनको ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ मा पर्छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नेता विप्लवलाई पक्राउ गरेर जानकारी दिन प्रहरी कार्यालय चन्द्रौटालाई निर्देशन दिएको छ । चन्दको चन्द्रौटास्थित…

"बादल गृहमन्त्री भएकै दिन ‘विप्लव’को घरमा पक्राउ पुर्जी टाँसियो ?"