पोखरा पर्यटन परिषद् मा मेरो आगमन : चिरञ्जीवी पोखरेल

पर्यटन क्षेत्रमा विगत लामो समय देखि सक्रिय भूमिका निर्वाह गदै आउनुभएका तथा पोखरामा रहेका १२ वटा पर्यटनसंग सम्वन्धीत संस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलसंग वर्तमान पर्यटन क्षेत्रको बारेमा आओर टुरिजम न्युजका सम्पादक टंक रेग्मीले गर्नु भएको कुराकानी ः  पोखरा पर्यटन परिषद् कस्ताे संस्था हाे ? पोखरा पर्यटन परिषद् पोखरामा रहेका पर्यटन संग सम्वन्धीत विभिन्न १२ वटा संस्थाहरुको छाता संगठन हो । यसका सदस्य संस्थाहरुमा पोखरा उद्योग वाण्ज्यि संघ, पश्चिमाञ्चल होटल संघ, टान,…

"पोखरा पर्यटन परिषद् मा मेरो आगमन : चिरञ्जीवी पोखरेल"

१३ जिल्लाका नगर प्रमुुखहरुको भनाई : पर्यटन नगरी बनाउन लागिपरेका छौँ

टंक प्रसाद रेग्मी ललितपुर महानगरपालिकालार्ई फाईन आर्ट सिटी’ घोषण गदैछौँ चिरीबाबु महर्जन नगर प्रमुख ललितपुर महानगरपालिका, ललितपुर भौगोलिक तथा जैविक विविधता, सांस्कृतिक र कलामा धनी जिल्लाको रुपमा ललितपुर जिल्ला रहेको छ । पर्यटकीय नगर बनाउनको लागि ललितपुर महानगरपालिकाले पहिलो चरणमा मिनिस्टेट ट्रान्सपोर्टेसन मास्टर प्लान तयार गदै छ । पर्यटक आवागमनलाई सहज होस भनि पाटन दरवार स्क्वायर क्षेत्रमा मोटर साईकललाई मात्र प्रवेश गर्न दिने योजना बनाएका छौँ । भूक्म्पबाट जति पनि सम्पदामा क्षति भएको छ तिनिहरुको…

"१३ जिल्लाका नगर प्रमुुखहरुको भनाई : पर्यटन नगरी बनाउन लागिपरेका छौँ"

कर्णाली प्रदेशको आर्थिक स्रोत ‘पर्यटन’ : कल्पना थापा

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन– अनेरास्ववियूको सचिवालय सदस्य तथा कर्णली प्रदेश सह संयोजक कल्पना थापा नेपाली विद्यार्थी आन्दोलनमा एक दशक विताइसकेकी युवा नेत्रृ हुन । उनको इतिहास विद्यार्थी राजनीतिमा विर्सन नसक्ने गरी स्थापित भएको छ । त्रिभूवन माध्यमिक विद्यालयबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थापा सांगठानीक, सैद्धान्तिक, राजनीतिक, कार्यनीतिक कुशलतासाथ संगठनको कार्य सम्पादन गर्ने क्षमता राख्दछिन । कार्यकुशलताकै आधारमा संगठनले केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी दियो । त्यसपश्चात थापा पाहिलो अञ्ल सम्मेलनबाट जिल्लाकमिटि…

"कर्णाली प्रदेशको आर्थिक स्रोत ‘पर्यटन’ : कल्पना थापा"

BMTM अध्यय पछि आफै उद्यमी बनिन्छ : क्याम्पस प्रमुख गौतम

    गैह्रनाफामुलक संस्थाको रुपमा जनस्तरबाट गुणस्तरीय शिक्षा सर्वशुलभ प्रदान गर्ने उद्देश्यले बि.स. २०४८ साल मंसीर २५ गते जनप्रिय बहुमुखी क्याम्पसको स्थापना भएको हो । क्याम्पसले आफ्नो शैक्षिक कार्यक्रम विकास र बिस्तार गर्दै बिज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पठन पाठन गराउदै आएको छ । पछिल्लो समय क्याम्पसले २०७४ । ०७ । १० गते नेपालमा बिल्कुलै नयाँ बिषय Mountain Tourism Management बिषयमा त्रि वि बाट प्राज्ञिक स्वायत्तता प्रदान पाएको छ । नयाँ विषय के हो…

"BMTM अध्यय पछि आफै उद्यमी बनिन्छ : क्याम्पस प्रमुख गौतम"

होमस्टे संचालन गर्न जति सहज छ,त्यतिनै चुनौतिपूर्ण छ : संस्थापक अध्यक्ष तारानाथ पहारी

तारानाथ पहारी गाँउ पर्यटन प्रबर्द्धन मन्च (भिटोफ) कास्की,प्रदेश नं चारका संस्थापक अध्यक्ष हुनुहुन्छ।पहारी वर्षौ देखि गाँउ पर्यटन प्रबर्द्धन को निम्ति निरन्तर खटिरहनु भएको छ। पहारीसँग आअोर टुरिजम न्युजका सह-समपादक प्रबिन तुलाचनले गरिएको कुराकानी। प्रदेश नं ४ का घरबास कार्यक्रम (होमस्टे) को अवस्था कस्तो छ? नेपलमा वि.सं २०५४ सालम‌ा पहिलाे होमस्टेको बिउ रोपिएको गाउँ भनेको स्याङ्जाको सिरुबारीमा हो। नेपालमा नै पहिलो घरबासको अवधारणा ल्याएर घरबास संचालन गर्नु हुने स्व.क्याप्टेन रुद्रमान गुरुङ्ग लाई राष्ट्रले नचिन्न सक्यो न…

"होमस्टे संचालन गर्न जति सहज छ,त्यतिनै चुनौतिपूर्ण छ : संस्थापक अध्यक्ष तारानाथ पहारी"

पोखरामा पर्यटक वृद्धि गर्न सुविधा सम्पन्न होटलहरुको संख्या बढ्नु पर्छ : अध्यक्ष तुलाचन

पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराले पर्यटन प्रवद्र्धनमा के कस्तो भूमिका खेलेको छ र नयाँ वर्षमा संघले आयोजना गर्ने फेवा नयाँ वर्ष को आर्कषण के रहेको छ । भन्ने विषयमा पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखरा अध्यक्ष विकल चुलाचन संग आओर टुरिजम न्युजका सम्पादक टंक रेग्मीले गर्नु भएको कुराकानी ः कास्की जिल्लामा होटल व्यवसायीयको वर्तमान अवश्था कस्तो छ ? जिल्लामा होटल व्यवसायी संघको अवश्था सन्तोष जनक छ । होटलहरुको संख्या दिनहु बढिरहेको छ, लगानि पनि बढीरहेको छ…

"पोखरामा पर्यटक वृद्धि गर्न सुविधा सम्पन्न होटलहरुको संख्या बढ्नु पर्छ : अध्यक्ष तुलाचन"

पर्यटन यातायत व्यवसायीको समस्या : कर तिर्ने मात्र हो कि ? सुविधा पनि दिने हो ? : अध्यक्ष गुरुङ

वर्तमान अवस्थामा पर्यटन यातायत समितिका के कस्ता समस्या छन् र तिनलाई राज्यले के कसरि समाधान गर्नु पर्दछ भन्ने विषयमा पर्यटन यातायत समिति तथा गुरुङ पर्यटन व्यवसायी संघ कास्कीका अध्यक्ष बबरजङ्ग गुरुङसंग आओर टुरिजम न्युजले गरेको कुराकानीको अंश ः पर्यटन प्रवद्र्धनको लागि पर्यटन यातायात व्यवसायी ममितिले के कस्तो भूमिका खेलेको छ ? पर्यटन यातायत समितिको भूमिका जहिले पनि सकारात्मक छ । हामीले आन्तरिक तथा वाह्य पर्यटकलाई एक ठाउँ बाट अर्को ठाउँमा सुरक्षित तरिकाले लाने काम हाम्रो…

"पर्यटन यातायत व्यवसायीको समस्या : कर तिर्ने मात्र हो कि ? सुविधा पनि दिने हो ? : अध्यक्ष गुरुङ"

वाँके जिल्ला पर्यटकीय स्थल होईन, गेट वे हो ः अध्यक्ष निम बहादुर थापा

वर्तमान अवश्थामा वाँके जिल्लामा होटलहरुको अवस्था के कस्तो छ र भारतीय पर्यटक भित्राउन के पहल गर्नु पर्छ । भन्ने विषयमा लामो समय देखि होटल व्यवसायमा काम गदै आउनु भएका तथा होटल व्यवसायी संघ वाँके का अध्यक्ष निम बहादुर थापासंग आओर टुरिजम न्युज मासिकले गरेको कुराकानी ः सम्पादक वाँके जिल्लामा होटल व्यवसायको वर्तमान अवस्था कस्तो छ ? वाँके जिल्लामा पछिल्लो समय होटल व्यवसायमा ठूलो लगानि भित्रीएको छ र ठूला सुविधा सम्पन्न स्टार लेवलका होटलहरु खुलिसकेका छन्…

"वाँके जिल्ला पर्यटकीय स्थल होईन, गेट वे हो ः अध्यक्ष निम बहादुर थापा"

पर्यटन विकासको आँखामा : दैलेख जिल्ला

नेपालको सन्दर्भमा आर्थिक विकासका विभिन्न क्षेत्रहरु मध्ये पर्यटन क्षेत्र विकासका हिसावले एक महत्वपुर्ण क्षेत्र हो । नेपाल पर्यटन विकासका आधारको रुपमा रहेका विभिन्न कला संंस्कृतिहरु र सुन्दरतम प्रकृतिकरुपले भरिपुर्ण देश हो । उच्च मनोरम हिमश्रृखंला, उच्चपहाडी तथा हिमाली दृश्यहरु, भञ्ज्याङहरु, नदिनालाहरु,  तालतलैयाहरु, गुफाहरु, मठमन्दिर तथा धार्मिकस्थलहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु, प्राकृतिक विविधता,कलाकृतिहरु तथा सस्ंकृतिहरु नेपालको पर्यटन विकासका आधारहरु हुन भने हिमाल आरोहण, पैदल यात्रा, ¥याटिङ, वोटिङ, वन्यजन्ुतु शिकार तथा निकुञ्जहरुको अवलोकन, हात्तिसयर, प्याराग्लाईडिङ, बन्जिजम्पिङ,…

"पर्यटन विकासको आँखामा : दैलेख जिल्ला"

ठमेलकोअस्तित्व खतरामा, बचाउने जिम्मेवारी कस्को ?

विष्णु खनाल सन् २०१७ नेपाली पर्यटनको लागि सुखद वर्ष रहन गयो। पुगनपुग १० लाख विदेशी पर्यटक ले नेपाल भ्रमण गरेको तथ्यांक बाहिर आइसकेको छ भने आउँदो वर्ष हरुमा अझै पर्यटकहरुको आगमन हुने अनुमान गर्न सकिन्छ। नेपाल पर्यटन बोर्डको २०१६/२०२५ रणनीति अनुसार २०२५ सम्ममा नेपालमा २५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको छ। केही महिना पहिला मेरा केही जापानीज मित्रहरु नेपाल घुम्नगएको समयमा ठमेलको पनि भ्रमण मा गएका थिए। ठमेल जानुको उहाँहरुको प्रमुख उद्देश्य जापानमा रहेका आफ्ना…

"ठमेलकोअस्तित्व खतरामा, बचाउने जिम्मेवारी कस्को ?"