चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)

फाेटाे : रामचन्द्र अधिकारी कास्कीकाे साराङकोट बाट विहानीकाे उदाउदाे घाम हेर्न अान्तरिक तथा वाह्य पर्यटकहरू जाने गर्दछन । देशैभरि चिसाे माैसम सुरूभए पछि न्यानाे घाम हेर्न जाने पर्यटक विहानीकाे घामकाे झुल्काे मा रमाउने गर्दछन् ।    

"चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)"

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

दिपक जैसी कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक आवागमन लाई मध्य नजर गरि केन्द्र, प्रदेश र स्थानीय तहहरुले पर्यटकीय क्षेत्रहरुमा सहज पूर्वाधारको निमार्ण गर्नु अहिलेको आवशयकता बनेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगर सुर्खेत पनि पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र हो । यहाँ धार्मिक, साहासिक तथा अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् । ऐतिहासिक…

"सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु"

संयुक्त राज्य अमेरिका का १० उत्कृष्ट पर्यटकीय स्थलहरु

तपार्इ संयुक्त राज्य अमेरिका हुनुहुन्छ भने यि ठाउँहरू घुम्नुहाेस । तपार्इकाे कामकाे थकार्इ मेटाउछ । 1. Grand Canyon National Park of Colorado (Arizona) 2. Yellowstone (Wyoming, Montana, and Idaho) 3. Yosemite (California) 4. Lake Tahoe (California-Nevada) 5. Anchorage (Alaska) 6. Hawaii – The Big Island (Hawaii) 7. Acadia National Park (Maine) 8. Jackson Hole (Western Wyoming) 9. The Adirondacks (New York) 10. Telluride (Colorado)

"संयुक्त राज्य अमेरिका का १० उत्कृष्ट पर्यटकीय स्थलहरु"

दक्षिण कोरिया हुनुहुन्छ ? यि ठाउँ घुम्न नछुटाउनुहोस्

1 – Gyeongbokgung Palace 2 – N Seoul Tower 3 – Namiseom Island 4 – Lotte World 5 – Bukchon Hanok Village 6 – Myeong-dong 7 – Changdeokgung Palace and Huwon 8 – Insa-dong 9 – Hongdae 10 – The Garden of Morning Calm फाेटाे visitkorea

"दक्षिण कोरिया हुनुहुन्छ ? यि ठाउँ घुम्न नछुटाउनुहोस्"

मनै लोभ्याउने ऐतिहासिक पर्यटकीय जिल्ला : पाल्पा (हेर्नुहोस १० तस्विरमा )

पाल्पा जिल्लामा रहेका पर्यटकीय स्थलहरू रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, रम्भा देबि, पूर्वखोला, रामपुर, राम्दी सुन गुफा, कालीगण्डकी, दर्लममहाकाली, दर्लमडाँडा,महामृत्युन्जय शिबासन बराङ्दि  रहेका छन् ।  यो जिल्ला देशकै सबैभन्दा अनुकूल हावापानी भएको जिल्ला हो।

"मनै लोभ्याउने ऐतिहासिक पर्यटकीय जिल्ला : पाल्पा (हेर्नुहोस १० तस्विरमा )"

आहाँ ! कति सुन्दर रूबी भ्याली (फोटो फिचर)

धादिङ जिल्लाको उत्तरी भेग गणेश हिमालको काखमा रहेको रुबीभ्याली अान्तरिक तथा वाह्य पर्यटककाे लागि उत्कृष्ट गन्तव्य स्थल हाे । प्राकृतिक सौन्दर्यले भरिपूणा रुबी भ्याली क्षेत्रमा धार्मिक कुण्ड,दुर्लभ जीव जन्तु र जडीबुडी पाउनुका साथै विभिन्न बहुमुल्य पत्थर जस्तै ( क्रिस्टल, रुबी ,निलम ,) लगायत काे अवलाेकन गर्न सकिने गणेश हिमाल पर्यटन बिकास उपसमिति लापाका अध्यक्ष सुक तामाङ  बताउनुहुुन्छ । यस्ताे छ मनै लाेभ्याउने रुबी भ्याली

"आहाँ ! कति सुन्दर रूबी भ्याली (फोटो फिचर)"

वर्दिया जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण

नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु मध्ये पर्यटन विकास एक महत्वपुर्ण क्षेत्र हो । प्रदेश नम्बर ५ काे वर्दिया जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्णा रूपमा रहेकाे छ ।  नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल यसै जिल्लमा रहेकाे छ । यहाँ एसिया कै १ खम्बाबाट निर्माणा गरिएकाे कर्णाली चिसापानी सडकको पुल पनि यसै जिल्लामा रहेकाे छ । अान्तरिक तथा वाह्य पयर्टक घुम्नका लागि बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार यसै जिल्लामा जिलै देख्न पार्इछ । यसका अलवा ८९६ वर्ग…

"वर्दिया जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण"

पाँच जना महिला पत्रकार सगरमाथा चढ्दै

प्रविन तुलाचन पत्रकारिताको माध्यम बाट समाजमा नयाँ चेतना सगै सूचनाहरू पस्कदै पत्रकार पेशामा आबद्द पाँच जना महिला पत्रकार विश्रवको सर्वोच्च शिखर सगरमाथामा चढने भएका छन । ‘ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सपिडिसन’ बाट विभिन्न मिडियामा कार्यरत महिला पत्रकार ललितपुरकी रोजिता बुद्धाचार्य, काठमाडौकी प्रिया लक्ष्मी कार्की र कल्पना महर्जन सुनसरीकी देउराली चाम्लिङ्ग र मोरङ्ग रोसा बस्नेत सगरमाथा चढने तयारीमा छन। आगामी सिजनमा सगरमाथा आरोहणको तयारी गरिरहेको महिला पत्रकार टिम अहिले प्रावधिक सगै स्वास्थ्य परीक्षण लगायत ६ हजारको…

"पाँच जना महिला पत्रकार सगरमाथा चढ्दै"

रङ्गहरुको पर्व होली उल्लासपूर्वक मनाइयाे, नेपालीसँगै विदेशी पर्यटकसमेत रङ्गिए

रङ्गहरुको पर्व होली उल्लासपूर्वक मनाइएकाृ छ । नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूमा नेपालीसँगै विदेशी पर्यटकसमेत रङ्गिए का छन् । विभिन्न व्यत्तिहरूले फेसबुकमा पाेष्ट गर्नुभएकाे तस्विरहरू विमान लिम्बुकाे फेसबुकबाट लालिगुरास हिमालयन हाेटल नामकाे फेसबुकबाट मनिशा अधिकारिकाे फेसबुकबाट निरू पाण्डेकाे फेसबुक बाट शंकर प्रधानाङ्ग काे फेसबुकबाट तारा लामिछानेकाे फेेसबुकबाट भिस्मराज थपलियाकाे फेसबुकबाट इश्वर भणडारीकाे फेसबुकबाट  

"रङ्गहरुको पर्व होली उल्लासपूर्वक मनाइयाे, नेपालीसँगै विदेशी पर्यटकसमेत रङ्गिए"