रारा तालमा नाम मात्रको सफाई , पर्यटन मन्त्रीले सफा गरेको ठाउँमा रक्सीका बोतल (भिडियाे सहित)

कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बूढाले  प्लाष्टिकरहित रारा बनाउने अभियान सुभारम्भ गरेकाे ठाउँमा रक्सीका बाेतल फेला परेकाे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा मंसिर १७ गते प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरी सफा गरिएकाे मिलीचौर वरिपरि पानिका बाेतल तथा रक्सीका बाेतल फेला परेकाे छ । अाअाेर टुरिजम न्युजले अाफ्नाे फिल्ड रिपाेटिङ का क्रममा २ दिनकाे अन्तरालमा (मंसिर १९) गते पानीका  बाेतल तथा रक्सीका बाेतल जताततै छरिएकाे अवश्थामा फेला परेकाे हाे । आन्तरिक…

"रारा तालमा नाम मात्रको सफाई , पर्यटन मन्त्रीले सफा गरेको ठाउँमा रक्सीका बोतल (भिडियाे सहित)"

वाडा नम्बर १७ : पर्यटन प्रबर्दन समितिको अध्यक्षमा पत्रकार प्रविन तुलाचन

अाअाेर टुरिम न्युज राष्ट्रिय मासिक तथा अनलाइनका सह सम्पादक प्रविन चुलाचन पोखरा महानगरपालिका वडा न १७ काे वडा स्तरिय पर्यटन प्रबर्दन समितिकाे अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । शुक्रबार होटल ब्रज ईन डेमसाइडमा बसेको भेलाले तुलाचनकाेे अध्यक्षतामा सात सदस्यीय सचिवालय गठन गरिएको छ। वडा न १७ का जनप्रतिनिधि राधिका साही योगीकाे सरक्षणकर्तामा उपाध्यक्ष बिना लोहनी, सचिवमा रूद्र सुवेदी, कोषाध्यक्षमा राकेश श्रेष्ठ चयन हुनुभएकाे छ । यस्तै सदस्यहरूमा सन्तोष भट्टराई, डिल्ली रमण पोख्रेल  चयन हुनुभएकाे छ ।…

"वाडा नम्बर १७ : पर्यटन प्रबर्दन समितिको अध्यक्षमा पत्रकार प्रविन तुलाचन"

नेपाल पर्यटन बोर्डको बजेट पारित

आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि नेपाल पर्यटन बोर्डको बजेट पारित भएकाे छ । आव ७५÷७६ का लागि नेपाल पर्यटन बोर्डले १ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको बजेटमा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डले पर्यटन प्रवद्र्धनमा ३७ करोड ३५ लाख, प्रचार प्रसारमा रु ३२ करोड ५६ लाख ५० हजार खर्च गर्ने छ यस्तै बोर्डको पोखरा कार्यालयका लागि रु ७६ करोड…

"नेपाल पर्यटन बोर्डको बजेट पारित"

१०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर एक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  नेपालको पर्यटन प्रवर्द्धनको लागि १सय  नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर एक का पर्यटकीय स्थलहरू यस्ता छन्। तिङ्बुङ पोखरी गुरु फाल्गुनन्द सर्किट फिकल–श्रीअन्तु सर्किट तिनजुरे–मिल्के–जलजले बालेश्वर गुफा हलदे पटकेडाँडा टे«ल ट्याम्के डाँडा बराह पोखरी पाँचपोखरी थोलेदम्बा डाँडा उदयपुरगढी शहीद नेत्रलाल पार्क गौरादह कृषि पर्यटन क्षेत्र अर्जुनधारा पर्यटकीय क्षेत्र धनपालगढी पर्यटकीय क्षेत्र पिन्डेश्वर दन्तकाली पदमार्ग

"१०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूची मा प्रदेश नम्बर एक"

चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)

फाेटाे : रामचन्द्र अधिकारी कास्कीकाे साराङकोट बाट विहानीकाे उदाउदाे घाम हेर्न अान्तरिक तथा वाह्य पर्यटकहरू जाने गर्दछन । देशैभरि चिसाे माैसम सुरूभए पछि न्यानाे घाम हेर्न जाने पर्यटक विहानीकाे घामकाे झुल्काे मा रमाउने गर्दछन् ।    

"चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)"

सरकारले नचिनेको रारा ताल

मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२० मा आफ्नो शासनकालमा रारातालको भ्रमण गरेका थिए । ३.२ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई, अधिकतम ५ किलोमिटर लम्वाई र १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालले विहानी सूर्यकोे किरणसँगै फरक–फरक रङमा देखिन्छ । रारातालमा देखिने फरक रङसँगै रारातालको नाम पनि पटक–पटक फेरियो । रारातालमा पुग्ने जो कोही पर्यटनकले राराताललाई आफुलाई मन पर्ने…

"सरकारले नचिनेको रारा ताल"

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

नेपालको सबैभन्दा ठुलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति, रारा एडभेञ्चरप्रा.ली, रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानिहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो । उक्त सरसफाईमा १६ बोरा फोहर संगलनगरिएको छ । राराको सुन्दरता नमेटिन दिन राराको सुन्दरता सदियौ सम्मकायम राख्नको लागी रारा सरसफाई अभियान सञ्चालनगरिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकायले बताए । उनले राराको महिमालाई बचाउन बिकास समिति दत्तचित्त भएर लागेको र  रारा नेपालकै सम्पती भएकोले रारा संरक्षणमा…

"रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई"

प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत

पछिल्लाे समय नेपालमा प्याराग्लाइडिङ खेल क्षेत्र बुझनेका लागि राम्राे कमार्इकाे माध्यम बनेकाे छ । पर्यटकीय क्षेत्रहरूकाे विकास  र प्याराग्लाइडिङ  गर्नेहरूकाे चापले यस क्षेत्रमा पाइलटहरु काे अभाव रेहेकाे  नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले  बताउनुभयाे । उहाँले  राेजगारि नपाएर विदेशीनु पर्ने तथा  वेराेजगार बस्नु पर्ने वाध्यलातालार्इ प्याराग्लाइडिङ खेल सिकेमा केहि वेराेजगारकाे दरलार्इ घटाउन सक्ने बताउनुभयाे । अहिले नेपालमा प्याराग्लाइडिङ खेल सिक्नकाे लागि निजि क्षेत्रबाट सञ्चालित दुईवटा स्कुल छन्। यि स्कुलमा १५ दिनको बेसिक कोर्स गरेपछि आफैँ उड्न सक्ने भर्इन्छ र यसपछि खेलाडी बन्न…

"प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत"

“कला र संस्कृतिमा सबैको पहुँच” भन्ने मूल नाराका साथ काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन हुने

आगामी मंसिर २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा“कला र संस्कृतिमा सबैको पहुँच” भन्ने मूल नाराका साथ  अन्तराष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रम  हुने भएको छ । एसिसि.ए.सि. नेपाल संस्थाको आयोजनामा नेपाल प्राकृतिक रुपले धनी मात्र नभएर कला र सँस्कृतीमा भरिपूर्ण रुपले धनी रहेको कुरालाई मध्यनजर गर्दै नेपालको कला संस्कृतीलाई अन्तराष्ट्रियकरण गर्ने र कार्यक्रममा सहभागी राष्ट्रहरुको कला र संस्कृतीलाई आदान प्रदान गर्दै सबैमा कला संस्कृतीको पहुँच पुर्याउनमा सहयोग पुग्ने लक्ष्यका साथ आगामी मंसिर २५ गतेदेखि २८ गते सम्म होटल याक एण्ड…

"“कला र संस्कृतिमा सबैको पहुँच” भन्ने मूल नाराका साथ काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन हुने"

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

नेपालगन्जमा रहेकाे रानी तलाउ यतिबेला अान्तिरक पर्यटकाे गन्तव्य बनेकाे छ । जिर्ण अवस्थामा रहेकाे नेपालगञ्ज उपमहानगरपालिका–८ मा रहेकाे रानी तलाउ  पुनर्निर्मित गरे पछि अान्तरिक पर्यटककाे गन्तव्य बनेकाे हाे । अहिले रानी तलाउमा घुम्न अाउने अान्तरिक पर्यटककाे भिड लाग्ने गरेकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाको रु २२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनर्निर्माण गरिएको हो । के छ पर्यटक अाकर्षित गर्ने ? बालबालिकाका लागि उद्यान, डुङ्गा सयेर, कटेज,  बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था रहेकाे छ…

"आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ"