प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास

के.बि.मसाल संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । प्रदेश नम्वर ५ मा १२ वटा जिल्लाहरु पर्दछन । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया रहेका छन् । विकास भनेको परिवर्तन हो । संघीय संरचनामा अब राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि बिकासको खोजी हुनु…

"प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास"

पर्यटनको पर्खाइमा बराह ताल

दिपक जैसी कर्णाली प्रदेशकाे राजधानी सुर्खेमा अवस्थित बराहा ताल यतिबेला पर्यटककाे पर्खार्इमा रहेकाे छ ।  प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ३० किलोमिटर पश्चिममा सुर्खेत को गहनाको रूपमा रहेको ताल जहाँ प्राकृतिक सुन्दरता २० प्रकारका चराचुङ्गी अनेक किसिमका जनावर पाईने आकर्षक बराहताल जुन घना जंगलको वीचमा अवस्थित छ । २६ बिघा क्षेत्रफलमा फैलिएको वराहतालको गहिराई ५ मिटर र ३ किलोमिटरको घेराईमा रहेको वराहताल पर्यटकको पर्खाईमा रहेको छ । बराह ताल पर्यटन विकास केन्द्र समेत गठन भई संरक्षण र…

"पर्यटनको पर्खाइमा बराह ताल"

चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)

फाेटाे : रामचन्द्र अधिकारी कास्कीकाे साराङकोट बाट विहानीकाे उदाउदाे घाम हेर्न अान्तरिक तथा वाह्य पर्यटकहरू जाने गर्दछन । देशैभरि चिसाे माैसम सुरूभए पछि न्यानाे घाम हेर्न जाने पर्यटक विहानीकाे घामकाे झुल्काे मा रमाउने गर्दछन् ।    

"चिसो मौसममा कास्कीको साराङकोट बाट यसरी आउँछ न्यानो घाम (फोटो फिचर)"

चिसो आधार शिविरको न्यानो स्मृति

अगनसिंह थापा आँखाले नभ्याउने सेताम्य हिउँ र चिसोको साम्राज्य छ जताततै । हिउँको सेतोपनलाई न्याय दिलाउन सक्ने कुनै मापदण्डको शब्द वा बिम्ब छैन मसंग । न त छ मसंग- बुझाउन सक्ने गरि बताउने शब्दशैली वा सामर्थ्य । घाम लागेपछिको सेतोपनको प्रचुरता कतिसम्म भने कालो चस्मा बिना हिउँ हेर्नै सकिदैन । त्यस्तै छ चरम चिसो माइनस ८ डिग्रीको । त्यसमाथि मुटु छिचोल्ने सिरसिरे बतासले थप चिसो बनाउन सहयोग गरेको छ । जतिसुकै प्रबल प्रतिकूलता किन नहोस्…

"चिसो आधार शिविरको न्यानो स्मृति"

सरकारले नचिनेको रारा ताल

मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२० मा आफ्नो शासनकालमा रारातालको भ्रमण गरेका थिए । ३.२ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई, अधिकतम ५ किलोमिटर लम्वाई र १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालले विहानी सूर्यकोे किरणसँगै फरक–फरक रङमा देखिन्छ । रारातालमा देखिने फरक रङसँगै रारातालको नाम पनि पटक–पटक फेरियो । रारातालमा पुग्ने जो कोही पर्यटनकले राराताललाई आफुलाई मन पर्ने…

"सरकारले नचिनेको रारा ताल"

प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत

पछिल्लाे समय नेपालमा प्याराग्लाइडिङ खेल क्षेत्र बुझनेका लागि राम्राे कमार्इकाे माध्यम बनेकाे छ । पर्यटकीय क्षेत्रहरूकाे विकास  र प्याराग्लाइडिङ  गर्नेहरूकाे चापले यस क्षेत्रमा पाइलटहरु काे अभाव रेहेकाे  नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले  बताउनुभयाे । उहाँले  राेजगारि नपाएर विदेशीनु पर्ने तथा  वेराेजगार बस्नु पर्ने वाध्यलातालार्इ प्याराग्लाइडिङ खेल सिकेमा केहि वेराेजगारकाे दरलार्इ घटाउन सक्ने बताउनुभयाे । अहिले नेपालमा प्याराग्लाइडिङ खेल सिक्नकाे लागि निजि क्षेत्रबाट सञ्चालित दुईवटा स्कुल छन्। यि स्कुलमा १५ दिनको बेसिक कोर्स गरेपछि आफैँ उड्न सक्ने भर्इन्छ र यसपछि खेलाडी बन्न…

"प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत"

एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी

के.बि.मसाल अहिले नेपालको कुनैपनि जिल्लामा घुमघाममा निस्कदा पर्यटनका कुराहरु उठने गर्दछ । पर्यटन क्षेत्रको विकास गर्न सबै स्थानीय तहहरु जुरमुरायको पाइन्छ । तर पनि धेरै ठाउमा पर्यटनको विकास गर्न पुर्वाधारकै कमी देखिन्छ । सरकारले सार्बजनिक गरेको एक सय वटा पर्यटकीय गन्तव्यको सुचिमा चितवन जिल्लाको माडीको सोमेश्वरगढीलाई पनि समाबेश गरिएको छ । चितवन जिल्लाको माडी नगरपालिका ५ मा रहेको सोमेश्वरगढी ऐतिहासिकस्थल हो । चितवनको माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ…

"एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी"

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

दिपक जैसी कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक आवागमन लाई मध्य नजर गरि केन्द्र, प्रदेश र स्थानीय तहहरुले पर्यटकीय क्षेत्रहरुमा सहज पूर्वाधारको निमार्ण गर्नु अहिलेको आवशयकता बनेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगर सुर्खेत पनि पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र हो । यहाँ धार्मिक, साहासिक तथा अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् । ऐतिहासिक…

"सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु"

 अन्नपूर्ण क्षेत्र पर्यटकले भरियो

पदयात्रा तथा मनमाेहक हिमालहरूकाे दृश्यावलोकनका लागि विश्वकै दश उत्कृष्ट ट्रेकिङ गन्तव्य मध्य पाँचाै स्थानमा रहेकाे अन्नपूर्ण क्षेत्र अान्तरिक तथा वाह्य पर्यटकले भरिएकाे छ । सेप्टेम्बरको मध्यदेखि डिसेम्बर सम्मकाे समय पदयात्राका लागि उपयुत्त हुने भएकाले गत बर्षकाे तुलानामा यस वर्ष अान्तरिक तथा वाह्य पर्यटकाे संख्यामा  वृद्दि भएकाे स्थानिय हाेटल व्यवसायीले बताए । पदयात्राका लागि उपउक्त क्षेत्र मुस्ताङ, अन्नपूर्ण चक्र, घान्द्रुक घोरेपानी, घलेखर्क, घाद्रुक, घम्पुस, जोमसोम, नारफू पदयात्राका लागि उपयुक्त मानिन्छ ।

" अन्नपूर्ण क्षेत्र पर्यटकले भरियो"

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’

दिपक जैसी बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु पर्दछ । ग्रामीण क्षेत्रको आर्थिक बिकासका लागि आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी स्थानियनिकायहरुले चासो राख्नु पर्दछ । गाउँ समाज टोलको सरसफाई सडकको बिकासका साथै सडक सञ्जाल सदरमुकाम सम्म जोडेमा प्राकृतिक, सांस्कृतिक, धार्मिक विशेषता समिटिने गरी डकुमेन्ट्री निमार्णका साथै…

"अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’"