प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास

के.बि.मसाल संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । प्रदेश नम्वर ५ मा १२ वटा जिल्लाहरु पर्दछन । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया रहेका छन् । विकास भनेको परिवर्तन हो । संघीय संरचनामा अब राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि बिकासको खोजी हुनु…

"प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास"

हितैषी हिमशिखर

अगनसिंह थापा जस्तोसुकै जोखिम मोल्न तैयार छन् जोकोहीलाई । गर्मीमा पग्लन, जाडोमा जम्न तैयार छन् । तैयार छन् बर्खे झरीमा रुझ्न, चिसो हुरीसंग जुध्न । काधकाधमा-ढाडढाडमा बोकेर कहाँ पुग्नु ? टाउकोमा टेकाएर समेत उठाउछन् अरुलाई । अनि बनाइदिन्छन् रातारात विश्वब्यापी र    महान । गाउँछन् उनीहरूसंगसंगै उमंगको गीत । आफन्त र प्रिय मात्र बनाउदैनन् पराईलाई । गुनमाथि गुनैको पगरी गुथाइदिन्छन् । जुनीजुनीभरलाई पुग्नेगरि । दुनियाँको रहरमा बिना कन्जुस्याइँ निस्वार्थ सेवा गर्ने क्रममा आफैलाई रित्याएर काट्छन् असंख्य…

"हितैषी हिमशिखर"

चिसो आधार शिविरको न्यानो स्मृति

अगनसिंह थापा आँखाले नभ्याउने सेताम्य हिउँ र चिसोको साम्राज्य छ जताततै । हिउँको सेतोपनलाई न्याय दिलाउन सक्ने कुनै मापदण्डको शब्द वा बिम्ब छैन मसंग । न त छ मसंग- बुझाउन सक्ने गरि बताउने शब्दशैली वा सामर्थ्य । घाम लागेपछिको सेतोपनको प्रचुरता कतिसम्म भने कालो चस्मा बिना हिउँ हेर्नै सकिदैन । त्यस्तै छ चरम चिसो माइनस ८ डिग्रीको । त्यसमाथि मुटु छिचोल्ने सिरसिरे बतासले थप चिसो बनाउन सहयोग गरेको छ । जतिसुकै प्रबल प्रतिकूलता किन नहोस्…

"चिसो आधार शिविरको न्यानो स्मृति"

सरकारले नचिनेको रारा ताल

मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२० मा आफ्नो शासनकालमा रारातालको भ्रमण गरेका थिए । ३.२ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई, अधिकतम ५ किलोमिटर लम्वाई र १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालले विहानी सूर्यकोे किरणसँगै फरक–फरक रङमा देखिन्छ । रारातालमा देखिने फरक रङसँगै रारातालको नाम पनि पटक–पटक फेरियो । रारातालमा पुग्ने जो कोही पर्यटनकले राराताललाई आफुलाई मन पर्ने…

"सरकारले नचिनेको रारा ताल"

प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत

पछिल्लाे समय नेपालमा प्याराग्लाइडिङ खेल क्षेत्र बुझनेका लागि राम्राे कमार्इकाे माध्यम बनेकाे छ । पर्यटकीय क्षेत्रहरूकाे विकास  र प्याराग्लाइडिङ  गर्नेहरूकाे चापले यस क्षेत्रमा पाइलटहरु काे अभाव रेहेकाे  नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले  बताउनुभयाे । उहाँले  राेजगारि नपाएर विदेशीनु पर्ने तथा  वेराेजगार बस्नु पर्ने वाध्यलातालार्इ प्याराग्लाइडिङ खेल सिकेमा केहि वेराेजगारकाे दरलार्इ घटाउन सक्ने बताउनुभयाे । अहिले नेपालमा प्याराग्लाइडिङ खेल सिक्नकाे लागि निजि क्षेत्रबाट सञ्चालित दुईवटा स्कुल छन्। यि स्कुलमा १५ दिनको बेसिक कोर्स गरेपछि आफैँ उड्न सक्ने भर्इन्छ र यसपछि खेलाडी बन्न…

"प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत"

एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी

के.बि.मसाल अहिले नेपालको कुनैपनि जिल्लामा घुमघाममा निस्कदा पर्यटनका कुराहरु उठने गर्दछ । पर्यटन क्षेत्रको विकास गर्न सबै स्थानीय तहहरु जुरमुरायको पाइन्छ । तर पनि धेरै ठाउमा पर्यटनको विकास गर्न पुर्वाधारकै कमी देखिन्छ । सरकारले सार्बजनिक गरेको एक सय वटा पर्यटकीय गन्तव्यको सुचिमा चितवन जिल्लाको माडीको सोमेश्वरगढीलाई पनि समाबेश गरिएको छ । चितवन जिल्लाको माडी नगरपालिका ५ मा रहेको सोमेश्वरगढी ऐतिहासिकस्थल हो । चितवनको माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ…

"एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी"

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

दिपक जैसी कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक आवागमन लाई मध्य नजर गरि केन्द्र, प्रदेश र स्थानीय तहहरुले पर्यटकीय क्षेत्रहरुमा सहज पूर्वाधारको निमार्ण गर्नु अहिलेको आवशयकता बनेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगर सुर्खेत पनि पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र हो । यहाँ धार्मिक, साहासिक तथा अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् । ऐतिहासिक…

"सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु"

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’

दिपक जैसी बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु पर्दछ । ग्रामीण क्षेत्रको आर्थिक बिकासका लागि आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा बृद्धि गराउन ग्रामीण क्षेत्रमा सुरक्षा सहित खाने बस्नेको व्याबस्थाका लागी स्थानियनिकायहरुले चासो राख्नु पर्दछ । गाउँ समाज टोलको सरसफाई सडकको बिकासका साथै सडक सञ्जाल सदरमुकाम सम्म जोडेमा प्राकृतिक, सांस्कृतिक, धार्मिक विशेषता समिटिने गरी डकुमेन्ट्री निमार्णका साथै…

"अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’"

नेपालको पर्यटन : तथ्य र तथ्याङ्कमा

सन् २००६ मा नेपालमा पर्यटक आगमन ३ लाख ८३ हजार ९ सय २६ थियो। सन् २०१७ मा यो संख्या करिब साढे दुई गुणाले वृद्धि हुँदै ९ लाख ४० हजार २ सय १८ पुग्यो। सन् २०१७ मा ३० वटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालमा उडान सेवा सञ्चालन गरिरहेका छन्। यो तथ्याकंले विगत एक दशकमा नेपालमा उड्डयान क्षेत्रको विकास विस्तार र सोही अनुपातमा पर्यटन आगमनमा उल्लेख्य वृद्धि भएको देखाउँछ। के विगत एक दशकमा नेपालमा ब्यवसायिक वातावरणमा सुधार आएर…

"नेपालको पर्यटन : तथ्य र तथ्याङ्कमा"

किन जाने गुल्मीको रेसुङ्गा ? पर्यटनका लागि उपयुक्त छ ?

के.वि.मसाल पर्यटन शब्दको शाब्दीक अर्थ भ्रमण हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । आजभोली हामी धेरैको भ्रमण गर्ने सस्कृतिको विकास भएको छ । यो राम्रो पक्ष मान्नु पर्दछ । तर कुन स्थानको भ्रमणले के कुरामा अध्यन र अवलोकन गर्न सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । हामी मध्य धेरै पर्यटकहरुले भ्रमणमा संस्कृति, रीतिरिवाज, परम्परा, रहन सहनको अध्ययन गर्न रुचाउछौ । कतिपयले धार्मीक स्थलहरुको अवलोकन र दर्शन गर्ने इच्छा पनि…

"किन जाने गुल्मीको रेसुङ्गा ? पर्यटनका लागि उपयुक्त छ ?"