१० जना रिभर गाईडको आवश्यकता



कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्राली का लागि तत्काल १० जना रिभर गाईडको आवश्यकता परेको हुँदा ईच्छुक रिभर गाईड हरुलाई यो सूचना सामाजिक संजाल मार्फत सुचित गरिन्छ।
न्युनतम योग्यता :
1)कम्तीमा ग्रेड थ्री सम्मको नदिमा राफ्टिङ सन्चालन गरेको अनुभव भएको र १ बर्ष भन्दा बढी मुख्य गाईड भएको हुनु पर्ने ।
2) सामान्य रूपमा अङ्ग्रेजी मा कमान्ड दिनसक्ने र दैनिक रूपमा बिदेशी यात्रु सङ्ग अङ्ग्रेजी मा बोलचाल गर्न सक्ने ।
3) कर्णाली नदि , तल्लो कर्णाली, माथिल्लो कर्णाली , भेरी नदि ठुली भेरी सानिभेरी , राप्ती नदि माडिखोला र झिम्रुक लुङ्रीखोला, झिम्रुख खोला, महाकाली नदि पर्शुराम घाट देखि ब्रमदेव सम्म। सेतीकर्णाली बझाङ देखि चिसापानी सम्म । कालीगण्डकी , त्रिसुलि, भोटेकोसी र सेती नदिमा राफ्टिङ चलाएका लाई र चलाउन सक्ने ।
4) नाथम बाट प्रमाण पत्र पाएका ।
सम्भब भए आफुले राफ्टिङ गरेको नदिमा आफ्नो प्रष्ट सङ्ग अनुहार देखिने गरि लियको भिडियो र फोटोहरु।
5) प्राथमिक स्वास्थ उपचार सम्भन्धी तालिम लियको ।
6)पारिश्रमिक न्युनतम १५,000 -२५,000 खान र बस्न को सुबिधा सहित ।
7)आवस्यक सख्या :१0 जना ।
8 ) माघ , फागुन , चैत , बैशाख , जेठ, अशोक , कात्तिक मसिर पौष .सम्म ।
9) असार , साउन , भदौमा बेतलबी बिदा हुनेछ ।
सम्पर्क email : swornimnepal@gmail.com

फाेन नम्बर 9848596899
Karnali rafting and adventure pvt.ltd.
कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्राली लम्की, टिकापुर, चिसापानी कैलाली , सिमिकोट हुम्ला , दल्ली जाजरकोट , सुलिचौर रोल्पा , रामपुर पाल्पा , बानेडुगृसैन दिपायल डोटि, बिद्यापुर सुर्खेत ।क्रुपया जति सक्यो छिटोभन्दा सम्पर्क गर्न अनुरोध गर्दछु ।
संचालक तथा प्रवन्ध :निर्देशक देवराज जैशी
नोट: युगान्डा का 9 जना रिभर गाईड हरु सङ्ग जेष्ठ मसान्तसम्म सङ्गै रहेर क्षमता बिकास तथा अनुभव आदानप्रदान गर्न सकिने ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितावनले एकैपटक माग्यो १०० कर्मचारी (विज्ञापनसहित)
  • नेपाल वायुसेवा निगममा जागिर खुल्यो (पूरा हेर्नुहोस )
  • राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार तथा वनयजन्तु संरक्षण पुरस्कार २०७५ को मनोनयनको फाराम खुल्यो
  • नेपाल बैंक लिमिटेडमा जागिर खुल्यो ?
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी