नेपाल-जापानबीच हवाई उडान सम्झौता, हप्तामा १४ उडान भर्ने सहमति, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने



नेपाल र जापानबीच करीब २५ वर्ष पहिले भएकाे हवाई सम्झौता पुनरावलोकन गर्दै पुन हवाई उडान सम्झौता भएकाे छ । परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली र जापानी समकक्षी तारो कोनोबीच हप्तामा १४ उडान भर्ने सम्झौता भएको छ।

यसले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने छ। सहमति पत्रमा नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने भनिएकाे छ । र यसले दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति  मार्ग निर्देशन गर्ने भनिएकाे छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी