नेपालमा बढ्दो पर्यटनको आकषर्ण



नेपाल आफैमा एउटा सुन्दर नाम हो । असीमित ब्यख्याको शब्द भन्दा पनि कुनै फरक भन्दैंन । संसारका सवै देशहरुको एउटा न एउटा विशेषता हुन्छ तर कल्पना गर्न नसक्ने असीमित विशेषता रहेको देश विश्वमा कोही छ भने त्योे नेपाल हो ।

पृथ्वीमा मानव वस्तिदेखि आफ्नो अतित्वको लागि हाम्रा पुर्खाहरुले धेरै योगदान र बलिदान गरेका थिए । युद्धको अवस्थामा नेपाल कसरी आफ्नो भूमि बनाउने र असीमित सम्भाब्यता रहेको देशलाई आफ्नो बनाएर्नौं भने आहीलाई त्यो भन्दा ठूलो पछुत्तो केही हुनेवछैन भन्ने बुझेका विदेशीले राम्रोसँग बुझेका थिए । तर विर नेपालीहरुको ती विदेशीहरुको सपना अपुरो बनाएर छोडे । आधुनिक हतियार र तालिम प्राप्त गरी युद्धमा आएका विदेशी युद्धाहरुलाई नेपालीहरुले आइफुस्स भनाई दिन र पूनः आफ्नो देशमा पठाईदिए । पुर्खाहरुले नेपाललाई बचाउनुका विभिन्न कारणहरु छन ।

नेपालीहरु आफ्रमा एक स्वाभिमानी हौं र नेपाल असीमित सम्भाब्यताको देशको । त्यहि असीमित सम्भाब्यताका कारण यहाँ विश्वका पर्यटनहरु दिनै पिच्छे नेपाल घुम्नको लागि आउने गरेका छन । मानिसहरुलाई धन सम्पत्ति जति भएपनि पुग्ने रहेनछ । जीवन बचाँउनमात्र ठूलो कुरा नभई विश्वमा के छ ? त्यो जानकारी लिई जीवनको लागि सवैभन्दा राम्रो स्थानको खोजिमा हिडीरहेका छन । मानिसहरु आधुनिक भएसँगै आफुलाई स्वतन्त्र भएर बाच्न चाहान्छ । त्यहि स्वतन्त्रमा रमाईलो जीवन जीउन चाहन्छ । असीमित इच्छा आकांक्षा र महत्वकांक्षि मानिसहरुको लागि कुनै स्थान छ भने त्यो नेपाल नै हो । बाह्यै महिना समय अनुकल हावा पानी र विश्वमा सवै किसिमको भूवनवट भएको देश हो नेपाल । विश्वको सवैभन्दा अग्लो हिमाल सगरमाथा र संसारमा कहि नभएको चरा पाउने देश हो नेपाल । अझै भन्नु भर्ने हो भनेर सुनको सिरानीमा सुतेका नेपाली हौं हामी । पर्यटनका लागि प्रकृतिक उपहार दिएको पहिलो देश नेपाल हो ।

यो अर्थमा पहिलो हो की अन्य देशहरु पनि नेपालभन्दा सुन्दर छन पर्यटनको लागि राम्रा छन तर ती स्थानहरु कृतिम छन । मानिसहरुले बनाएका पर्यटक स्थलहरु हुन । तर नेपाल मानव निमित पर्यटन स्थल होइन, यहाँ प्राकृतिक रुपमा आफै बनेका पर्यटन स्थलहरु छन । मानिसहरलाई आकर्षण गर्न भूमपूर्ण कृतिम पर्यटन स्थल जति बनाए पनि ती दीर्घकालिन हुने छैनन् । एक दिन न एक दिन ती सम्पदाहरुको अतित्व मेटिने छ । मानिसले निर्माण गरेका कुनै पनि वस्तुहरु अझमरी हुदैनन् । यस्तो बनाएका वस्तुहरुले विदेशीलाई त मोहित बनाउन तर आफ्नै देशका नागरिकलाई मोहित बनाउन सक्दैन । किन की मानवले निर्माण गरेका कुनै पनि वस्तु र कामहरुको मुल्यवान हुदैनन् । त्यसैले प्रकृतिले बनाएका जे जस्ता वस्तुस्थिति छन ती नै मुल्यवान हुन । यी वस्तुहरुले विदेशीलाई मात्र हैन स्वदेशी नागरिकहरुलाई पनि आकषित गर्ने गर्दछ । जहाँ अध्ययन अवलोकन गर्न दिनहुँ पर्यटनहरुको भिडभाड हुने गर्दछ ।

प्रकृतिबाट आफ्सै आफ उत्पत्ति भएको संसारको सवैभन्दा मुल्यावन वस्तु र मानिसहरुको मन लोभ्याउने सुन्दर हिमाल, पहाड र तराई । यस्तो भूवनावट भएको देश विश्कै पहिलो पर्यटनको लागि रोजाईँ हुने गर्दछ । प्रचार÷प्रसारको कमिका कारण हामी पर्यटकीय हिसाले पछि परेका हुँला तर हामीसँग भएको अर्थाह प्राकृतिक स्रोत साधानले कहिल्यै पछि छौनौं । विदेशीहरुको जस्तो कृतिम बनाउने हो भने नेपाल पर्यटनको लागि विश्वको एक नम्बरमा हुने थियो । नेपालीहरुलाई कृतिम पर्यटक स्थलहरु बनाएर पहिलो हुन छैन ।

त्यसैले नेपाल एउटा मौलिकता र प्राकृतिक सुन्दरताले भरीएको देश हो । यहाँ आफ्नै पहिचान र आफ्नै विशेषता छ । जसले युगौयुगसम्म हाम्रा पहिचान, अतित्व र स्वतन्त्र भई रमाइँलो जीवन जीउनको लागि प्रकृतिले दिएका उपहारहरुको अतित्व मेटिदैन ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • यूनिट्राभले दियो पर्यटनका संस्था र पर्यटन बोर्डलाई चेतावनी, माग पुरा नभए चैत २१ गतेबाट आन्दोलन गर्ने
  • रारा ताल कस्तो र कसरी जाने (भिडियोमा हेर्नुहोस् )
  • भेटियो नेपालकै अग्लो झोलुङ्गे पुल, हेर्न जाने हैन त !
  • गण्डकी प्रदेश : आर्थिक समृद्धिको आधार पर्यटन
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी