गण्डकी प्रदेश होमस्टे मूल्याङकन समितिको विज्ञमा रविन्द्रराज पौडेल नियुक्त



उद्योग, पर्यटन, वन तथा वातावरणा मन्त्रालय गण्डकी प्रदेश सरकारले होमस्टे मूल्याङकन समितिको विज्ञमा रविन्द्रराज पौडेल लार्इ नियुक्त गरेकाे छ ।

मन्त्रालयले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटाेफ) नेपाल, कास्कीका अध्यक्ष रविन्द्रराज पौडेल लार्इ गण्डकी प्रदेशमा रहेका हाेमस्टेहरूलाइ पुँजिगत अनुदान दिनकाे लागि साे काे मूल्याङ्रकन गर्न समितिको विज्ञकाे रूपमा नियुक्त गरेकाे छ ।

मन्त्रालयले  पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न  गण्डकी प्रदेशमा रहेका हाेमस्टेहरूकाे मूल्याङ्रकन गरि पुँजिगत अनुदान दिन लागेकाे हाे ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी