नेपाली होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा उमेश सुवेदी निर्वाचित



नेपाली होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा उमेश सुवेदी निर्वाचित हुनुभएकाे छ । ११अाै अधिवेशन बाट दुर्इ  वर्षे कर्यकालका लागि उमेश सुवेदी निर्वाचित हुनुभएकाे हाे । सुवेदीकाे अध्यक्षतामा १८ सदस्सीय केन्द्रिय कार्य समिति चयन गरिएकाे छ । कार्यसमितिमा  प्रथम उपाध्यक्ष श्री जितेन गिरी , उपाध्यक्ष श्री होम ब. थापा,, महासचिव श्री गणेश ढकाल, सचिव श्री सिद्ध बहादुर शाही, कोषाध्यक्ष श्री काजीबहादुर कटुवाल, सह– कोषाध्यक्ष श्री चन्द्र बहादुर गोदार ( थापा), महिला सदस्य श्रीमती दुर्गा थापा निर्वाचित हुनुभएकाे छ ।

यस्तै सदस्यहरूमा सदस्य श्री ईन्द्र प्रसाद ढकाल , सदस्य श्री भिम कुमार वि.क. , सदस्य श्री किसान गुरुङ्ग, सदस्य श्री ईश्वर पण्डीत
सदस्य श्री यूवराज पराजुली , सदस्य श्री डासी राम पाण्डे, सदस्य श्रीमती माया पूटिन, सदस्य श्री जय लाल श्रेष्ठ, सदस्य श्री सन्तोश जि.सी
सदस्य श्री दिपक समदान लामा निर्वाचित हुनुभएकाे छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी