विश्व सम्पदा सूचीमा जनकपुरको जानकी मन्दिरलाई राख्ने तयारी



प्रदेश नम्बर दुई को प्रमुख धार्मिक पर्यटकीय स्थल जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी भएको छ ।
धनुषा जिल्लाको जनकपुरमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने की नरराख्ने भन्ने विषयमा पुरातत्व विभागको टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग छलफल गरेका छन्।
छलफलमा विश्व सम्पदा सूचीमा राख्नको लागि केहि प्रक्रिया नपुगेको र प्रक्रिया पश्चात राख्ने नगरप्रमुख साहले बताए ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी