ट्रेकिङ्ग गाइड तालिमको पुर्नयोगको नतिजा प्रकाशन



ट्रेकिङ्ग गाइड तालिमको पुर्नयोगको नतिजा प्रकाशन गरिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) द्धारा सञ्चालित ट्रेकिङ्ग गाइड तालिमको पुर्नयोगका लागि निवेदन दिएका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरिएको छ ।

पुर्नयोगबाट सफल प्रशिक्षार्थीहरुले प्रमाणपत्र लिनका लागि नतिजा प्रकाशन भएको मितिले ७ (सात) दिन पश्चात् यस प्रतिष्ठानको कार्यालयमा सम्पर्क गर्न नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले जनाएकाे छ ।

पुर्नयोगको नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी