२४ हजारमै बुद्ध एयरको काठमाडौं–कोलकाता दोहोरो उडान



२४ हजारमै बुद्ध एयरले काठमाडौं–कोलकाता दोहोरो उडान गर्ने भएको छ । आगामी बैशाख २ गतेबाट पश्चिम बंगालको राजधानी कोलकातामा उडानको तयारी गरेको बुद्ध एयरले  जनाएकाे छ ।

आगामी बैशाख २ गतेबाट  बुद्ध एयरले हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने  छ । बुध्द एयर कोलकाता–काठमाण्डौंको सिधा हवाई सेवा सञ्चालन गर्ने एक मात्र नेपाली विमान सेवा कम्पनी हो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • यती र तारा एयरलाइन्सले शुक्रबार उडान नगर्ने
  • ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारी सहित ७ जनाको निधन
  • पर्यटनमन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए
  • जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको नेपाल वायुसेवा निगमलाई निर्देशन
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी