हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाउदै टान पश्चिमाञ्चल



हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाउन टान पश्चिमाञ्चल क्षेत्रीय संघको एक टोली अन्नपुर्ण क्षेत्रका बिभिन्न पदमार्गहरुमा प्रस्थान गरेको छ ।

अन्नपुर्ण क्षेत्रको घोडेपानी, घान्द्रुक पदमार्ग अन्तर्गत पर्ने देउराली र बनठाँटी बिचको बाटोमा बोक्लो हिउको कारणा पर्यटकहरू लडे पछि उक्त पदमार्ग घुलाउन ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल ९टान ० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको टोली त्यस तर्फ गएको टान पोखराका सचिव जिवन राज सापकोटाले जानकारी दिनुभयो ।

सहायता सामाग्रीहरु र आवश्यक मानव संशाधन सहित गएको टोलीले पदमार्गको हिउँ पन्छाई सहज रुपमा पदयात्रा संचालन गराउने सापकोटाले जानकारी दिनुभयो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी