जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको नेपाल वायुसेवा निगमलाई निर्देशन



जहाज मर्मतको बोलपत्र नखोल्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । समितिले वायुसेवा निगमको एयरबस ए ३२० को जहाँजको मर्मतसम्वन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ हो ।

शुक्रबार छलफलका लागि बसेको सार्वजनिक लेखा समितिको बैठकले एयरबस ए ३२० जहाजको मर्मतसम्वन्धी विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न वायुसेवा निगमलार्इ आदेश दिएको समितिका सभापति भरतकुमार शाहाले बताउनुभयो । निगमले जहाँ मर्मतसम्वन्धी शुक्रबार नै बोलपत्र निकाल्ने तयारी गरेको थियो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी