कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितावनले एकैपटक माग्यो १०० कर्मचारी (विज्ञापनसहित)



कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितावनले विभिन्न पदमा एकैपटक १ सय जना कर्मचारी माग गरेको छ । कृर्षि अधिकृत देखि असिष्टेन्ट सम्मकाे रिक्त पदका लागि अाइतबार खुला विज्ञापन आह्वान गरेको हो ।

विश्वविद्यालले  सबैभन्दा बढी ल्याव असिष्टेन्टमा १८ जना, असिष्टेन्टकाे लागि १७ जना र ल्याव टेक्निसियनकाे लागि १६ जना र अन्य पदकाे लागि विज्ञापन आह्वान गरेको छ ।

विश्वविद्यालयले दरखास्तका लागि ३५ दिनकाे म्याद दिएकाे छ । चैत्र १७ गते सम्म दरखास्त दिन सकिने विश्वविद्यालयले जनाएकाे छ ।

हेर्नुहोस् गोरखापत्रमा प्रकाशित सूचना

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • तराईका हावाहुरी पीडितलाई टानको १ लाख ४४ हजार सहयोग
  • सगरमाथा सफाइका लागि उठ्यो सवा दुई करोड
  • सन् २०१९ मा एयरलाइन्सको कम्पनीहरुको मुनाफा घट्ने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी