होसानद्वारा पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति दुःख व्यक्त



पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन  प्रति होमस्टे एशोसिएशन नेपाल ९होसान० ले दुःख व्यक्त गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै होमस्टे एशोसिएशन नेपाल (होसान) ले  बुधबार हेलिकोप्टर दुर्घटनामा रविन्द्र अधिकारीसहित ७ जनाको निधन  प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवानजनामा समवेदना प्रकट गरेको छ ।

ताप्लेजुङ फुङलिङको सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्ऽ श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी