यती र तारा एयरलाइन्सले शुक्रबार उडान नगर्ने



बुधबार हेलिकप्टर दुर्घटनामा परी  प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधन भएपछि दुवै एयरलाइन्सले उडान नगर्ने भएका छन् ।

यती एयरलाइन्सले विज्ञप्ति जारी गरी प्रबन्ध निर्देशक शेर्पाको आत्माको शान्तिको कामना गर्दै शुक्रबार उडान नगर्ने जानकारी दिएको छ । साथै त्यसबाट यात्रुमा परेको असुविधा प्रतिक्षमा माग्दै शनिबारबाट नियमित उडान हुने जनाएकाे छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी