१२ बर्ष पछि बास्तोला गाउँमा हिमपात, खुःसीले रमाए पर्यटक



आन्तरिक तथा वाह्य पर्यटको गन्तव्यको रूपमा रहेको भक्तपुरको बास्तोला गाउँमा १२ बर्ष पछि हिमपात भएको छ । हिउँ परे पछि स्थानीयवासी खुसी भएका छन् ।

नगरकोट सामुदायिक होमस्टे बास्तोला गाउँमा १२ बर्ष पछि हिमपात भए पछि हिउँमा खेल्न र फोटो खिच्न आउने पर्यटक बढेका होमस्टे एशोसिएसन नेपाल का कोषाध्यक्ष  तथा नगरकोट सामुदायिक होमस्टेका अध्यक्ष सुरज बास्तोलाले बताउनुभयो ।

बास्तोलाले हिउँपरे पछि स्थानीयवासी खुसी भएका छन् त्यो भन्दा धेरै यहाँ आउने पाउनाहरूले हिउँमा रमाएका तस्वीरहरु समाजिक संजालमा राख्नुले यस क्षेत्रको प्रचार भएको बताउनुभयो ।यस क्षेत्रमा सन २००७ सालमा पहिलोपटक हिउँ परेको थियो र १२ वर्ष पछि  आज हिउँ परे हो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • किन जादैनन बराह तालमा पर्यटक ?
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी