होटल व्यवसायी मञ्च गुल्मीको अध्यक्षमा पुन: भेषराज कँडेल



होटल व्यवसायी मञ्च गुल्मीको अध्यक्षमा पुनभेषराज कँडेल चयन हुनुभएकाे छ ।  होटल व्यवसायी मञ्च गुल्मीको दशौं वार्षिक सधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनले आगामी तीन बर्षको लागि कँडेलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हाे ।

जसमा उपाध्यक्षद्वय विष्णुप्रसाद ज्ञवाली र जँगबहादुर कुँवर, सचिव लालमणी आचार्य, सह–सचिव मधु महर्जन, कोषाध्यक्ष टीका भण्डारी रहेका छन् ।  सदस्यहरुमा मैया कार्की, कृष्ण श्रेष्ठ, पार्वती गौचन, टेमलाल खनाल, महेन्द्र प्रसाद श्रेष्ठ, झविन्द्र भट्टराई र खुमानन्द ज्ञवालीलाई सर्वसहमत चयन गरेको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी