राजेश पायल राई नेपालगन्जमा, प्रादेशिक महोत्सवमा विशेष प्रस्तुति



नेपाली चर्चित गायक राजेश पायल राई प्रादेशिक महोत्सवमा विशेष प्रस्तुति दिन बुधबार नेपालगन्जमा अाउनुभएकाे छ । राईले अाज आफ्ना लोकप्रिय गीतहरु गाएर  नेपालगन्ज प्रादेशिक महाेत्सवमा दर्शकहरूलाइ मन्त्रमुग्ध  पार्ने अायाेजकले बिश्वास लिएका छन् । यसका साथै  गाएक प्रकाश सपुतले पनि अाफ्नाे प्रस्तुति अाज दिनुहुने छ । नेपालगन्ज प्रादेशिक महाेत्सव २९ गते सम्म चल्ने छ ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • तराईका हावाहुरी पीडितलाई टानको १ लाख ४४ हजार सहयोग
  • सगरमाथा सफाइका लागि उठ्यो सवा दुई करोड
  • सन् २०१९ मा एयरलाइन्सको कम्पनीहरुको मुनाफा घट्ने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी