नेपालगन्ज प्रादेशिक महोत्सव अहिलेसम्मकै उत्कृष्ट (४० तस्विरमा हेर्नुहोस्)



फागुन १९ गते देखि नेपालगन्जको सडक डिभिजन कार्यालय कारकाँदोमा संचालित प्रादेशिक महोत्सव २०७५ अहिलेसम्मकै उत्कृष्ट महोत्सव भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको  प्रादेशिक महोत्सव २०७५  नारा मा मात्र नभइ व्यवहारमा समेत देखाएको छ । संघले मेलामा कृषि, जडीबुटी, पर्यटन, सुचना प्रविधि, उद्दोग र व्यापारको प्रवद्धन गर्ने खालका स्टलहरू राखी महोत्सवकै सोभा बढाएको भारत लखनउबाट मेला हेर्न आएका अजय यादबले बताए ।मेलामा स्थानीय सउत्पादन लार्इ विशेष स्थान दिइएको छ ।

फागुन २९ गते सम्म चल्ने  महोत्सवमा स्थानीय उत्पादन तथा वस्तुलाइ प्राथमिकता दिएका कारणा स्थानीय पन देख्न सकिन्छ । यसका अलवा पर्यटन, कृषि, जलविद्दुत, आकर्षक गाडिहरू, लुगा कपडा, वालवालिकाका लागि मोनोरञ्जन दिने खालका समाग्रिहरू रहेका छन् ।

 ४० तस्विरमा हेन्नुहोस महोत्सव

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी