नेपालगञ्जमा खाद्य स्वच्छता सम्वन्धी तालिम सम्पन्न



नेपालगञ्जमा खाद्य स्वच्छता स्वच्छता सम्वन्धी तीन दिने तालिम सम्पन्न भएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके र होटल ब्याबसायी संघ बाँकेकाे समन्वयमा होटल तथा रेस्टुरेन्ट व्याबसायीहरूलाई खाद्य स्वच्छता सम्वन्धी तालिम दिइएकाे छ।

तलिमकाे समापन गर्दै होटल ब्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कडेलले नेपालगन्जमा अहिले देखिएकाे हाेटलहरूकाे अस्वस्थ प्रतिस्पर्धा भन्दा स्वास्थ्य खानाकाे प्रतिस्पर्धा गर्न अावश्यक रहेकाे बताउनुभयाे ।

कडेलले नेपालगन्ज क्षेत्रमा हाेटलहरूकाे संख्या धेरै भए पनि खाद्य स्वच्छतामा विशेष ध्यान दिदै हाेटल व्यवसायमा मर्यादित भएर सबै लाग्नु पर्ने बताउनुभयाे । खाद्य स्वच्छता सम्वन्धी ३१ जना होटल तथा रेस्टुरेन्ट व्याबसायीलाई तालिम दिइएकाे थियाे ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी