हिउँपहिरोमा परी मनाङमा विदेशी नागरिकको निधन



हिउँपहिरोमा परी मनाङमा विदेशी नागरिकको निधन भएकाे छ । मनाङको ढिकुरपोखरी नजिकको क्याङली भीरमा एक विदेशी नागरिक सहित एक जना नेपाली प्रदर्शकको हिउँपहिरोमा निधन भएकाे मनाङ प्रहरीले जनाएकाे छ ।

फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको शव हिउँपहिरोमा पुरिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । मृतक दुबैकाे शव परीक्षणका लागि अाजै काठमाडौंँ लैजाने तयारी भएकाे छ ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी