पर्यटन क्षेत्रमा आशा लाग्दो संकेत, विदेशी पर्यटकको रोजाई नेपाल बन्दै



भ्रमण वर्ष २०२० नजिकिएसँगै नेपालमा विदेशी पर्यटकको संख्या दिन प्रतिदिन वृद्धि हुदै गएको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनमा मा १ लाख २४ हजार ४ सय २१ जना पर्यटकले नेपाल घुमेका छन् । गत महिनाको तुलनामा नेपाल घुम्न आउनेको संख्यामा ३९ प्रतिशतले वृद्धि भएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी