पोखराका अधिकांश प्याराग्लाइडिङ कम्पनी बन्द हुने



पोखराका अधिकांश प्याराग्लाइडिङ कम्पनी बन्द हुने भएका छन् । पोखरा महानगरपालिकाले दर्ता तथा नवीकरणका लागि दिएको समय सकिए पछि महानगरपालिकाले अटेर  गरि दर्ता  नगर्ने  प्याराग्लाइडिङ कम्पनीहरू बन्द गर्ने भएको हो ।

दर्ता का लागि पोखरा महानगरपालिकाले फागुन २२ गतेसम्म समय दिँदा  २ ओटा मात्रै कम्पनी नवीकरण भए पछि बुधबार सम्म समय थप गरिएको थियो तर व्यवसायीहरुको आग्रहमा पुनः गत  समय दिइएको थियो ।

थप गरिएको समय सम्ममा २४ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएकाछन् । तोकिएको समयमा पनि व्यवसाय दर्ता र नवीकरण नगर्ने प्याराग्लाइडिङ कम्पनीलाई महानगरले उड्न रोक लगाउने जनाएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी