फेवाताल पुरिन सक्ने-पोष्टराज चपाई



दृश्यमा ठम्याउन गाह्रो पर्ला तर फेवाताल मुहान वरिपरि चौतर्फी बाटो खन्ने कार्य तिब्र छ बर्षातमा ताल मात्र पुरिने होइन स्थानिय जैबिक बिबिधता र जनजिवन समेतलाई असर पुग्ने देखिन्छ भकाभक बाटो खन्नु पुर्व दिगो बातावरण मुल्यांकन र बनेका बाटोघाटो को समेत स्तरउन्नति अपरिहार्य होला।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • नेपाल प्राचिन सभ्यता, संस्कृति एवं बिशाल बिबिधताले भरिएको राष्ट्र हो-दिनेश त्रिपाठी
  • भन्छौँ पर्यटकको राजधानी ! खै सार्वजनिक शौचालय ? सुशील पाैडेल
  • संघीय संरचना अनुसार संस्थागत व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय विघटन हुनु पर्छ
  • अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी