पोखराका ९ वटा प्याराग्लाइडिङ कम्पनी कारबाहीमा ( यि कम्पनीहरू परे कारबाहीमा )



पोखराका ९ वटा प्याराग्लाइडिङ कम्पनीहरू कारबाहीमा परेका छन् । सोमबार पोखरा महानगरपालिकाले गरेको अनुगमनका क्रममा नवीकरण तथा दर्ता नगराएका ९ वटा प्याराग्लाइडिङ कम्पनीहरूलाइ कारबाही  गरेको महानगर पालिकाका राजस्व अधिकृत रोमनाथ उपाध्ययाले बताउनुभएको छ ।

प्याराग्लाइडिङबाट तीन दिनमा ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भएपछि पोखरा महानगरपालीकाले प्याराग्लाइडिङ कम्पनीहरूलाइ करको दायरामा ल्याएको हो ।  पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन् ।

 सोमबार कारबाहीमा परेका कम्पनीहरू

गोल्डेन हेगन प्याराग्लाइडिङ

एडभान्स प्याराग्लाइडिङ

टिजी प्याराग्लाइडिङ

नमस्ते प्याराग्लाइडिङ

हिमालयन स्काइ प्याराग्लाइडिङ

सगरमाथा प्याराग्लाइडिङ

अन्नपूर्ण प्याराग्लाइडिङ

एरो लाइट प्याराग्लाइडिङ

ड्रगन प्याराग्लाइडिङ

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी