भेटियो नेपालकै अग्लो झोलुङ्गे पुल, हेर्न जाने हैन त !



पर्वतको कुश्मामा रहको अग्लो झोलुङ्गे पुल भन्दा अग्लो पुल मनाङमा फेला परेको छ । गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्ने ड्रोनाखोलामा निर्माण गरिएको झोलुङ्गे पुल नेपालकै अग्लो झोलुङ्गे पुल भएको प्राविधिकहरुले बताएका छन् ।

खोलाको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यो पुलको लम्बाई १३५ मिटर रहेको छ । हामीले नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनिएको पर्वत जिल्लाको कुश्मामा रहेको पुल्लाई भन्ने गरेका थियौ ।

कुश्मामा रहको पुलको उचाइ जम्मा १६६ मिटर छ । यो पुलको राम्रो प्रचारप्रसार भएमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा वृद्धि हुने स्थानिय बताउँछन् ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी