रारा ताल कस्तो र कसरी जाने (भिडियोमा हेर्नुहोस् )



कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो ।सुन्दा र बयान गर्दा जस्तो छ रारा देख्दा यथार्थ बिल्कुल फरक छ । निलो मसी पोखिएजस्तै पानी, पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा र ठूला–ठूला पहाडहरूको बीचमा अवस्थित छ रारा । यस तालमा  १०७४ प्रजातिका विरुवा, ५१ प्रजातिका स्तनधारी र २१४ प्रजातिका चराहरु पाइन्छन । यस बाहेक हिउदको समयमा छिमेकी मुलुक चीन देखि अन्य प्रजातिका चराहरु बसाइ सरेर आउने र वर्षा लागेपछि चीन तर्फनै फर्केर जाने गर्दछन ।

कस्ताे छ रारा भिडियाेमा हेर्नुहाेस् 

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी