त्रिभुवन विमानस्थलको स्तरोन्नति पूजा गरेर थालियो



औपचारिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गकाे स्तरोन्नति बुधबारबाट सुरू भएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढा तथा विमानस्थलका अधिकारीहरुले पूजाआजा गरेर स्तरोन्नतिको काम सुरू गरेका छन् ।

पटक पटक मर्मत गरेर धावनमार्ग सञ्चालन गर्दै अाएकाेमा यस पटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्दा दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलका अधिकारीले बताए । मर्मतकाे काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने छ ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी