टानद्भारा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति दुःख व्यक्त , पीडितहरुको सहयोगमा जुट्न पर्यटन व्यवसायीहरुलाई  अपिल 



टानद्भारा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति दुःख व्यत्त गरेको छ । एक विज्ञप्ति निकालि ट्रेकिंग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले चैत्र १७ गते साँझ बारा तथा पर्सा जिल्लामा कहालीलाग्दो विध्वंसकारी प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति गहिरो दुःख व्यक्त गरेको छ ।

साथै टानले अकस्मात आएको हावाहुरी र असिनापानीको कारणले घाइते भएका प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस संवेदनशील घडिमा पीडितहरुको सहयोगमा जुट्न सम्पूर्ण पर्यटन व्यवसायीहरुलाई अपिल  गरेको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी