विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेको खुम्बु गाउँपालिकामा पहिलो पटक गाडी पुग्यो



विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेको खुम्बु गाउँपालिकामा पहिलो पटक गाडी पुगेकाे छ । मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु-१ खरिखोला जोडिएको सडकको उद्घाटन गर्नुभयाे ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेको खुम्बु गाउँपालिकामा सडक पुगेसँगै हवाईमार्ग हुँदै लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्यदूधकोशी हुँदै करीब तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएकाे छ । सर्वोच्च शिखर सगरमाथा हेर्न अब गाडी बाट पनि जान सकिने छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी