अब पर्वतबाट पनि घोडेपानी जान सकिने



पर्यटकको गन्तव्यको रुपमा रहेको घोडेपानी अब पर्वतको आम्बोटबाट बाट जान सकिने नयाँ पदमार्ग निर्माण शुरु गरिएको छ । कुश्मा गरिको एक कार्यक्रमा पर्वतका सांसद पदम गिरीले नयाँ पदमार्गको शिलान्यास गरेका छन् । गिरीले आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको बताए।

कास्कीको वीरेठाँटी तथा म्याग्दीबाट घोडेपानी बाट जाने गरिए पनि पदमार्ग निर्माण पछि कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी सजिलै जान सकिने भएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी