भन्छौँ पर्यटकको राजधानी ! खै सार्वजनिक शौचालय ? सुशील पाैडेल



पर्यटकीय गतिबिधीहरु हुने स्थानहरु र सर्बसाधारणको अत्याधिक चाप रहने सार्बजनिक स्थानहरुमा सार्बजनिक शौचालयको महत्व अपरिहार्य हुन्छ । पोखराको लेकसाईड क्षेत्रमा कहिं कतै पनि पर्यटक मैत्री शौचालयहरु नहुनु लज्जास्पद नै जस्तो छ । बनाउनका लागी सार्बजनिक स्थानहरु नभएका हैनन , छन, मात्रै दिर्घकालिन सन्चालनका लागि प्लान नभएको जस्तो लाग्छ । कैयन पर्यटकीय गतिबिधीहरु सन्चालन भैरहेका हुन्छन, सौचका लागी प्राइभेट होटल रेस्टुरेन्टमा रिक्वेस्ट गर्दै जानुपर्छ, सौचका लागी आफ्नै होटल पुग्न समय लाग्छ ।
कृपयाँ , सार्बजनिक उपर्युक्त स्थानहरुमा सार्बजनिक पर्यटक मैत्री शौचालयहरु को उचित ब्यवस्थापनको लागी पहल र योजनाहरु ल्याईयोस ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • संघीय संरचना अनुसार संस्थागत व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय विघटन हुनु पर्छ
  • फेवाताल पुरिन सक्ने-पोष्टराज चपाई
  • अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा
  • २२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ-सुमन पराजुली
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी