चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सुप्रवल जनसेवा श्री पदक



चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह सुप्रवल जनसेवा श्री पदकबाट विभूषित हुनुभएकाे छ ।

पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहलाई नेपाल सरकारले विभूषित गरेको हाे ।

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शाह विभूषित हुनुभएकाे हाे । पदक संविधान दिवसका दिन घोषणा गरिएकाे थियाे।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी