ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध ‘घलेगाउँ ‘



लमजुङ जिल्लास्थित घलेगाउँ ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध छ ।घलेगाउँबाट मनास्लु, अन्नपूर्ण, माछापुच्छे् लमजुङ हिमाल शीरको टोपीजस्तैदेखिन्छन् । चियाबगान, भेडीखर्क, उत्तरकन्याको मन्दिर दर्शनीय छन् । घलेगुरुङको आत्मीय आतिथ्य र घाँटु नाँचको प्रदर्शनले स्वदेशी र विदेशी पर्यटकलाई मोहीत बनाउने गरेको पाइन्छ । घलेगाउँको होमस्टे पार्क मुलुककै उत्कृष्ट मानिन्छ भने यसपघि नेपालका धेरै स्थानहरूमा होमस्टे पर्यटन फष्टाएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी