मनोरम दृश्यावलोकनका लागि ‘सराङकोट’



पर्यटकीय दृष्टिले सराङकोट पयर्टककाे लागि उपयुक्त स्थान हाे । काठमाडौँका लागि नगरकोट महत्वपूर्ण भएजस्तै पोखराका लागि सराङ्कोटको ठूलो महत्व छ । कास्की जिल्लामा पर्ने सराङ्कोट पोखराको पश्चिमोत्तर भागमा पर्दछ । यो ठाउँबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी, पोखरा उपत्यका र पोखराको फेवाताललगायतका विभिन्न तालहरूको मनोरम
दृश्यावलोकन गर्न सकिन्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी