¥याफ्टिङ खेलाडिलाइ पोखराबाट विदाई



अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ ।

वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले नेपालको झण्डा हस्तान्तरण तथा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिव पाेखरेल र रेवान पोखराका अध्यक्ष लगायतले खादा लगाई बिदाई गरेका थिए ।

आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन नेपाल एजेन्सीज ¥याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर, सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया रहेका छन् । ¥याफ्टिङ टोलि आगामी मे ७ तारिकका दिन अष्टे«लिया प्रस्थान गर्नेछन ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी