हानको नेतृत्व महिलाको हातमा, अध्यक्ष बनिन सिर्जना राणा



हानको इतिहासमा पहिलो महिला अध्यक्षको रुपमा सिर्जना राणा बन्न सफल भएकी छिन् । होटल एसोसिएन अफ नेपाल९हान०को ४६ औं बार्षिक साधारण सभाबाट उनि सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । उनकाे नेतृत्वमा बनेकाे नयाँ कार्यसमितिमा विनायक शाह प्रथम उपाध्यक्ष , प्रविन बहादुर पाण्डे द्वितीय उपाध्यक्ष, साजन शाक्य महासचिव, विशाल कुमार कोषाध्यक्ष रहनुभएकाे छ ।

यस्तै सदस्यहरुमा अमरमान शाक्य, दिनेश बहादुर श्रेष्ठ, विधाता श्रेष्ठ,  दिनेश तुलाधर,  विनोद शंकर श्रेष्ठ, विप्लव पौडेल,  गोपाल राना , टेस्टेन सातुल्सांग, रामकुमार पुरी,  युवराज श्रेष्ठ,  ठाकुर प्रसाद पोखरेल,  राजेन्द्र भट्ट,  ज्ञानेन्द्र कुमार विष्ट,  राजन श्रेष्ठ, राहुल शाक्य,  हेमबहादुर गुरुंग, सीपी श्रेष्ठ, असित शमशेर जबरा, राहुल चौधरी र  भरतराज पराजुली सदस्य बन्नुभएकाे छ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी