२०७९ बैशाख ६, मंगलवार | २०८१ चैत्र ८ | [email protected]

पर्यटन मन्त्री चढेको गाडी दुर्घटना

२०७९ बैशाख ६, मंगलवार

कर्णाली प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ‘कार्चेन’ सवार गाडी दुर्घटनामा परेको छ ।

मंगलबार सुर्खेत–दैलेख सडक खण्डको कपासेमा मन्त्री सवार गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सवारीमा क्षती भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

मन्त्री सवार गाडीलाई विपरित दिशाबाट आएको बोलेर जीपले ठक्कर दिएको हो । ठक्कर दिने बोलेर जीपलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख