तपाईं अहिले होमस्टे सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

चारदिने घरबास विकास सम्बन्धी तालिम सुर्खेतमा सम्पन्न

दिपक जैसी/सुर्खेत तारा गाउँ विकास समितिको आयोजनामा होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन सुर्खेतमा घरबास पर्यटन विकास सम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । संस्कृति, पर्यटन ...बाँकी

होसानद्वारा पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति दुःख व्यक्त

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन  प्रति होमस्टे एशोसिएशन नेपाल ९होसान० ले दुःख व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै होमस्टे एशोसिएशन नेपाल (होसान) ले  बुधबार ...बाँकी

तिन दिने होमस्टे पर्यटन विकास सम्बन्धी तालिम फलेवासमा सम्पन्न

होमस्टे पर्यटन विकास सम्बन्धी तिन दिने अाधारभूत तालिम फलेवासमा सम्पन्न भएकाे छ । होमस्टे सञ्चालन र विभिन्न किसिमका परिकार बनाउन सहयोग पु¥याउने उद्देश्यका साथ फलेवास सामुदायिक होमस्टे ...बाँकी

के हो होमस्टे ? पर्यटन प्रवद्र्धनमा होमस्टेको भूमिका के ?

होमस्टे अंग्रेजी शब्द हो । नेपालीमा यसलाई घरवास भनिन्छ । तर पनि अहिले होमस्टेको शब्दनै बोल्ने क्रममा चल्तीमा आएको छ । होमस्टेले यात्राका क्रममा ग्रामीण भेगका घरमाबास बस्ने भन्ने अर्थ ...बाँकी

प्रदेश एक मा रहेका सामुदायिक तथा निजि होमस्टेहरू

पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्धेश्यले आफ्नै घर, समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा लाइ हाेमस्टे भनिन्छ । नेपालमा होमस्टेको अवधारण वि.सं.२०५३ सालबाट ...बाँकी

यस्ता छन् होमस्टे एशोसिएशन नेपालको पहिलो बैठकका निर्णय

होमस्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनले केशब बडालकाे अध्यक्षतामा २५ सदस्सीय केन्द्रिय कार्य समिति चयन गरिएकाे छ । पिप्रहर सामुदायिक हाेमस्टे ग्राम देवचुली नवलपुरमा ...बाँकी

होमस्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय तथा होमस्टे कार्यशाला गोष्ठिको उद्घाटनका केहि झलकहरू

होमस्टे (घरबास) एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय तथा होमस्टे कार्यसाला गोष्ठिको उपप्रधान तथा रक्षा मन्त्री इश्वर पाेखरेलले उद्घाटन गर्नुभएकाे छ । पिप्रहर सामुदायिक हाेमस्टे ग्राम ...बाँकी

हार्दिकताको खानी ‘रानागाउँ होमस्टे’

थुइँक्क मौसम, हिमाल हेर्ने लालसा यहाँ पनि पूरा भएन । यो माघ महिनाको अन्तिम साता धुँमिलो छ, मौसम । उसो त अस्ति भर्खर कालावाङ घरेडीको होम स्टेमा पाहुना बन्दा पनि यस्तै नियति भोग्नुप¥यो । ...बाँकी

समावेसी नमुना गाँउ “कालाबाङ्ग घरेडि होमस्टे”

प्रविन तुलाचन बढदो सहरीकरण आधुनिकता को बिकास सँगै गाँउ गाँउ बाट मानिसहरु सहर बजार तर्फ जाने क्रम बढदाे छ  । कतिपय गाँउले जीवन व्यतित गर्दै आएका मानिसहरु आफ्नो सतानलाई उच्च शिक्षा हासिल ...बाँकी

आकर्षणको केन्द्र बन्दै ‘ताङतिङ्ग होमस्टे’

प्रविन तुलाचन/पाेखरा ग्रामीण संस्कृति र गुरुङ्ग जीवन शैली नजिक बाट बुझ्न ताङतिङ्ग सामुदायिक होमस्टे पुग्नै पर्छ । कास्की जिल्लाको मादी गाउँपालिका,१६८५ मिटर उचाईमा अवस्थित ताङतिङ्ग ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी