तपाईं अहिले सामाजिक संजालबाट सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

नेपाल प्राचिन सभ्यता, संस्कृति एवं बिशाल बिबिधताले भरिएको राष्ट्र हो-दिनेश त्रिपाठी

भर्खरै मैले कर्णाली अंचलका सबै जिल्लाहरुको भ्रमण सम्पन्न गरेको छु I यो भ्रमण संगै मैले भ्रमण गरेको जिल्लाको संख्या ७६ पुगेको छ I अब मैले भ्रमण गर्न बाकि रहेको जिल्ला मनाङ्ग मात्र रहेको छ I ...बाँकी

भन्छौँ पर्यटकको राजधानी ! खै सार्वजनिक शौचालय ? सुशील पाैडेल

पर्यटकीय गतिबिधीहरु हुने स्थानहरु र सर्बसाधारणको अत्याधिक चाप रहने सार्बजनिक स्थानहरुमा सार्बजनिक शौचालयको महत्व अपरिहार्य हुन्छ । पोखराको लेकसाईड क्षेत्रमा कहिं कतै पनि पर्यटक ...बाँकी

संघीय संरचना अनुसार संस्थागत व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय विघटन हुनु पर्छ

 कर्ण लामा (टान पूर्व महासचिव) ऐतिहसिक पृष्ठभूमी नेपालको समग्रा पर्यटन क्षेत्रको बिकासको लागि व्य्वस्थितरुपले कार्यक्रम संचालन गर्न पर्यटकहरुको आवागमनको शुरुवात संगै वि सं २०१६ मा ...बाँकी

फेवाताल पुरिन सक्ने-पोष्टराज चपाई

दृश्यमा ठम्याउन गाह्रो पर्ला तर फेवाताल मुहान वरिपरि चौतर्फी बाटो खन्ने कार्य तिब्र छ बर्षातमा ताल मात्र पुरिने होइन स्थानिय जैबिक बिबिधता र जनजिवन समेतलाई असर पुग्ने देखिन्छ भकाभक बाटो ...बाँकी

अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा

अहिले नेपाल मा राजनैनिक स्थिरता छ । बन्द चक्का जाम पनि छैन । बिधुत आपुर्ती पनि नियेमित छ । सबै तहका सरकार ले पर्यटन लाई प्रमुख प्राथ्मिकता भनेर घोषणा गरेकै छन । सरकार ले पर्यटक बढेको तथ्यांक ...बाँकी

२२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ-सुमन पराजुली

२२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ अबको पालो टा्भल एजेन्सि र टे्किङ्ग कम्पनिको पालो आउदै छ टे्किङ्ग कम्पनी १७०० कम्पनी छ आज टा्भल्स एेजिन्सि १५०० भन्दा बडि छ आज सम्म केही कम्पनी बाहेक ...बाँकी

बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध- सुर्य थापा

बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध मान्यवर वीरेन्द्रवहादुर बस्नेतजी नमस्कार । तपाईंको नेतृत्वमा निजी क्षेत्रकाे हवाई सेवा कम्पनी - बुद्ध एयरले गरेकाे प्रगतिप्रति बधाई र अझ ...बाँकी

पर्यटन वोर्डमा २ सदस्य पोखरावाट प्रतिनिधित्व गराईयोस-गणेश बहादुर थापा

नेपाल पर्यटन वोर्ड सदस्य नियुक्ति सम्वन्धमा पोखरा नेपालको एउटा यस्तो शहर हो जो १००% पर्यटन र सो सम्वन्धि व्यवसायमा अाधारित छ। पर्यटन क्षेत्रको विकास र उन्नतिको यहाका व्यवसाहिलाई जति ...बाँकी

केही गर्न सकिन्छ कि !-सन्तोष पोखरेल

आज बिहान बुद्ध एयर बाट काठमाडौ -पोखरा आउने क्रममा जहाजले माउन्टेन फ्लाइट जस्तै फ्लाइट गरायो। कहि लुकामारी खेलेको अनि कहि खुलेको त्यो हिमालको नजिक नजिक हुँदै जहाजले सवार गराउदा "वाहो " ...बाँकी

हाम्रो अन्तराष्ट्रीय बिमानस्थल खुब राम्रो बन्यो भन्ने हल्ला थियो.. आशिष पौडेल

हाम्रो अन्तराष्ट्रीय बिमानस्थल खुब राम्रो बन्यो भन्ने हल्ला थियो.. आज बिमानस्थलमा अाेलिए... ३० जना बंगलादेशी गेस्ट सँग, सुरुमा भिसाको लागि कागजको फारम भर्न लगाइयो करीब ३० मिनेट पछि भिसा ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी